काठमाडौं, २७ कात्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओसको सामना गरिरहेको छ । मलेसियाको नेगेरी रङ्गशालामा जारी खेलमा नेपालले जसरी पनि जित्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया