शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

खेलकुद

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अलपत्र

– विनोदसिंह बिष्ट बैतडी, २ मंसिर । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा दुई वर्षअघि सुरु भएको सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको दशरथचन्द क्रिकेट रङ्गशाला निर्माण कार्य अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको...

च्याम्पियन बनेर फर्किएको नेपाली फुटबल टोलीलाई यसरी गरियो स्वागत (फोटो फिचर)

काठमाडौँ, १ मङ्सिर । मलेसियामा मङ्गलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली आज राति स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद मन्त्री दलजित श्रीपाईली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव...

सोलिडारिटी कप जित्ने दुई खेलाडीलाई दुबई टुरको अफर

काठमाडौं, १ मंसिर । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी नेपाली फुटबल टिमका दुई खेलाडीलाई पाँच दिने दुबई टुर गराउने अफर कान्तिपुर होलिडेजले दिएको छ । कम्पनीले सम्पूर्ण फुटबल खेलाडीमध्ये दुई जना उत्कृष्ट...

सोलिडारिटी कप विजेता नेपाली टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौँ, १ मङ्सिर । मलेसियामा मङ्गलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली आज राति स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल...

नेपाली फुटबल टोली आज स्वदेश फर्किंदै, राजधानीमा नगर परिक्रमा गराइने

काठमाडौं, १ मंसिर । एएफसी सोलिडारिटी कपको उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुटबल टोली बुधबार (आज) बेलुका स्वदेश फर्किदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बेलुका साढे ८ बजे त्रिभुवन विमानस्थलमा उत्रिने नेपाली...

चिलीले उरुग्वेलाई ३–१ ले हरायो

लन्डन, १ मंसिर । विश्वकप फुटबल छनोटअन्तर्गत अर्को खेलमा चिलीले उरुग्वेलाई ३–१ ले हराएको छ । मंगलबार राति भएको खेलमा उरुग्वेका एडिन्सन काभानीले पहिलो गोल गरे पनि चिलीका अलेक्सिस सान्चेजले दुई तथा एडुवार्डो भार्गासले...

सोलिडारिटी कप जित्ने नेपाली टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने

काठमाडौं, ३० कात्तिक । सरकारले एएफसी सोलिडारिटी कपको विजेता नेपाली राष्ट्रिय टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ । मंगलबार नेपालले मकाउलाई १–० ले पराजित गर्दै उपाधि जितेपछि युवा तथा खेलकुद मन्त्री...

नेपालले रच्यो इतिहासः महादेशीय प्रतियोगितामा पहिलोपटक च्याम्पियन

काठमाडौँ, ३० कात्तिक । नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । योसँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । र, महादेशीय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बनेर इतिहास रचेको छ ।...

नेपालले जित्यो सोलिडारिटी कपको उपाधि, मकाउ १-० गोलले पराजित

काठमाडौं, ३० कात्तिक । नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको छ । मलेसियाको सरावक स्टेडियममा भर्खरै सम्पन्न फाइनल खेलमा मकाउलाई १-० गोल अन्तरले पराजित गर्दै नेपालले सोलिडारिटी कप उचालेको हो । योसँगै नेपालले ६२...

तेक्वान्दो संघ रुकुमलाई खेल सामग्री हस्तान्तरण

– अमरराज पुन रुकुम, ३० कात्तिक । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति रुकुमलाई पहिलोपटक तेक्वान्दो खेलका विभिन्न सामग्री कोरियन तेक्वान्दो प्रशिक्षक मास्टर वाङ योङदल मार्फत आज बिहान हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी...

फाइनलमा नेपाल आज मकाउसँग भिड्दै

काठमाडौं, ३० कात्तिक । मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि फाइनलमा नेपालले मंगलबार मकाउसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुँदैछ । नेपालले सेमिफाइनलमा लाओसलाई...

मलेसियाबाट बिमलले भने- मकाउसँग तीन करोड नेपाली खेल्ने छन्

काठमाडौं, २९ कात्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले मंगलबार मकाउको समाना गर्दैछ । नेपाली टोली फइनल खेल्न तयार भएको छ । फाइनल खेल्नुपूर्व नेपाली टोलीका चर्चित स्ट्राइकर बिमल घर्तीमगरले...
1 452 453 454 455 456 591