
काठमाडौं, ३ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक बोल्न पाउनुपर्ने माग मात्रै राखेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत मन्त्री लामिछानेले आफूले एकपटक बोल्न मात्रै खोजेको बताउनुभएको हो ।
उहाँले यस विषयमा मिडिया ट्रायल गरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ ।
‘एक पटक बोल्न पाउनु पर्यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल ???,’ उहाँले लेख्नु भएको छ ।








प्रतिक्रिया