आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

समाचार

बढी भाडा लिने सवारीको भाडा फिर्ता गराइयो

चितवन, २७ भदौ । स्थानीय प्रशासनले बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई रु १०० फिर्ता दिलाएर आज गन्तव्यतर्फ पठाएको छ । भरतपुरको आँपटारीमा आज बिहानैबाट जाँच गर्दा काठमाडौँका...

राष्ट्रिय आयोजनाको अनुगमन म आफैँ गर्छु: प्रधानमन्त्री

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनबारे आफैँले अनुगमन गर्ने बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो–“राष्ट्रिय गौरवका आयोजना तालिका बनाएर म आफैँ...

पहिरोले पाँच घर विस्थापित, लघु जलविद्युत् अवरुद्ध

फलेवास (पर्वत), २७ भदौ । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको पहिरोमा परी पाँच घर विस्थापित बनेका छन् । उत्तरी पर्वतको भुकताङ्ले गाविस–७ स्थित मिदुका पाँच घर विस्थापित बनेका हुन् । बस्तीभन्दा माथिको तिलिबराङको...

एम्नेष्टी इन्टरनेसनलको अध्यक्षमा कुइँकेल, अदालतको आदेश पालना गर्न माग

पोखरा, २७ भदौ । एम्नेष्टी इन्टरनेसनल नेपालले कृष्णप्रसाद अधिकारी हत्या घटनाको सम्बन्धमा अदालतले दिएको आदेश पालना गर्न नेपाल सरकारसमक्ष आह्वान गर्दै विशेष प्रस्ताव पारित गरेको छ । एम्नेष्टी इन्टरनेसनल नेपालको पोखरामा सम्पन्न २५औँ साधारणसभाले...

सर्लाहीको हरिवनमा बसको ठक्करबाट ३ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । सर्लाही जिल्लाको हरिवन– ११ कडरिया चौकमा बसको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । आइतबार राति ९ बजे मे १ ख २२०८ नम्बरको बसको ठक्करबाट ना २९ प...

चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ विजयी

काठमाडौँ, २७ भदौ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले एक हजार ६५२ मत प्राप्त गरी विजयी हुुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक...

पहिरोले मेचीराजमार्ग अवरुद्ध, यात्रु अलपत्र

ताप्लेजुङ, २७ भदौ । अविरल वर्षासँगै गएराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ । गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भए पछि स्काइभेटर मेसिनको सहायताले सात...

रामेछापका २२ स्वास्थ्य संस्थामा गर्भपतन सेवा

– नवराज श्रेष्ठ रामेछाप, २७ भदौ । रामेछाप जिल्लाका २२ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले ती स्वास्थ्य संस्थाहरु मार्फत यसै आर्थिक वर्षबाट सो सेवा...

कर्णालीमा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण

जुम्ला, २७ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ । कालिकोट फोइमहादेव–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपको हाडजोर्नीको प्रत्यारोपण गरिएको हो । एक हप्ताअघि भैँसीले...

भारतीयसँग यौनसम्पर्क गर्न लगाउने होटलका सञ्चालक खत्री पक्राउ

इटहरी, २७ भदौ । एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी–१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन् । होटल सञ्चालक खत्रीले चार जना भारतीय नागरिकसँग प्रतिव्यक्ति...

डिल्ली चौधरीको एनजिओलाई करोडौं दिने यसरी भयो ठूलो खेल

दाङ, २७ भदौ । दाङमा कांग्रेस सांसदको गैरसरकारी संस्थालाई कार्यक्रम दिलाउन ठूलो कसरत भएको खुलासा भएको छ । जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुखले सांसद डिल्ली चौधरीको संस्था ‘वेस’लाई कार्यक्रम दिन लागेका हुन् ।...

निम्न बर्गको यौन अखडा, जहाँ आमाले यसरी यौन धन्दा गर्छिन्…

काठमाडौं, २७ भदौ । शक्ति समूहकी पूर्व अध्यक्ष सुनिता दनुवारको लेखन र बरिष्ठ पत्रकार टक पन्तद्वारा सम्पादित ‘आँशुको शक्ति’ नामक पुस्तक सोमबार लोकार्पण हुने भएको छ । घोष्टराइटिङद्वारा प्रकाशित ‘आँखुको शक्ति’ किताबको एमालेका अध्यक्ष...
1 8,898 8,899 8,900 8,901 8,902 11,393