आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

समाचार

‘राजनीतिक दलकै कारण तीन वटै चुनाव असम्भव’

फलेवास (पर्वत), ८ असोज । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ । सदरमुकाम कुश्मामा आइपुग्नुभएका उप्रेतीले आज बिहान रासससँग कुरा गर्दै अहिलेकै गतिको तयारीले तीनै...

दुर्घटनामा दुईको मृत्यु

बुटवल, ८ असोज । बुटवल–तानसेन सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चर्चरेमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७ वर्षीय कृष्ण...

राष्ट्रसंघ महासचिव बानले भने– शान्ति प्रक्रियालाई तत्काल पूर्णता देउ

न्युयोर्क, ८ असोज । संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियाले पूर्णता पाएकामा खुसी व्यक्त गर्दै शान्ति प्रक्रियासँग बाँकी रहेका विषयलाई समेत तत्काल पूर्णता दिएर अगाडि बढ्न नेपालका...

‘स्पोन्सर कोटा’को भर्ना प्रक्रियामा अनियमितताको पुष्टि

काठमाडौँ, ८ असोज । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्ट ग्य्राजुएट (पिजी) ‘स्पोन्सर कोटा’को भर्ना प्रक्रियामा अनियमितता भएको पुष्टि भएको छ । भर्नामा अनियमितता भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले तत्काल छानबिनका...

भाषालाई जथाभाबी नबिगार्न पद्मकन्याका प्राध्यापकको अनुरोध

काठमाडौँ, ८ असोज । त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यक रुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्याससम्बन्धी मतमतान्तरले भाषाको हित र उन्नयन हुन नसक्ने जनाएको छ । उक्त क्याम्पसका प्रा, सहप्राध्यापक र उपप्रध्यापकले...

कपिलवस्तुमा खोलाले बगाउदा २ महिलाको मृत्यु

– हरि अधिकारी कपिलवस्तु, ७ असोज । कपिलवस्तुमा वाणगंगा नदीले बगाउदा २ जना महिलाको मृत्यु भएको छ । अस्पतालमा आफन्त विरामीलाई भेटेर घर फर्कदा गएराति वाणगंगा नदी तर्ने क्रममा २ नन्द भाउजुको मृत्यु भएको इलाका...

कोटभैरव मन्दिरमा नवरात्रमा विशेष पूजा

पोखरा, ८ असोज । लेखनाथ नगरपालिका–१८ स्थित मल्लकालीन कोट भैरव मन्दिरमा दसैँका अवसरमा विशेष पूजा गरिने भएको छ । प्रत्येक वर्ष घटस्थापनादेखि महानवमीसम्म विशेष पूजाआजा हुने र विजया दशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलनअनुरुप...

नारायणी नदीमा बालक बेपत्ता

चितवन, ८ असोज । नारायणी नदीमा पौडी खेल्न जाँदा शुक्रबार दिउँसो बेपत्ता भएका एक बालक अझै फेला पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भारतको पश्चिम चम्पारण घर भई हाल भरतपुर...

प्रदेशको सीमा बिबाद टुङ्ग्याएर मात्रै संविधान संशोधन गरौँ : नेता सिंह

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबैभन्दा पहिलो काम प्रदेशको सीमा बिवाद टुंगोमा पुगाउनु पर्ने बताउनु भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले संविधान संशोधन गर्नुअघि प्रदेशको सीमा बिबाद राजनीतिक...

नेपालको संविधान समावेशी छ : परराष्ट्रमन्त्री

– रमेश लम्साल न्युर्योक, ८ असोज । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन...

राप्रपा नेपालका अध्यक्ष कमल थापा जापान प्रस्थान

काठमाडौं, ८ असोज । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा विभिन्न कार्यक्रममा भाग लिन जापान प्रस्थान गर्नु भएको छ । शुक्रबार मध्यराति जापान प्रस्थान गर्नुभएका थापाले राप्रपा नेपालको भातृ संगठन प्रवासी नेपाली...

मनास्लुमा मृत्युलार्इ जितेको दिन: सेप्टेम्बर २३

सञ्जय पण्डित लामो दुरीको दौडमा धेरै रेकर्ड राखेको नाम हो । २४९५ किलोमिटर दौडिन सफल पण्डितले सगरमाथा लगायत अन्य बिश्वचर्चित हिमालको आरोहण गरेर विभिन्न रेकर्ड बनाइसेका छन् । संसारका अग्ला हिमालमा उल्टो हिँडेर या...
1 8,897 8,898 8,899 8,900 8,901 11,435