आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

समाचार

रामेछापका ३७ वटा विद्यालयहरु गाभिए, अझै १६ विद्यालय गाभिने सम्भावना

– नवराज श्रेष्ठ रामेछाप, २६ भदौ । रामेछाप जिल्लाका ३७ वटा विद्यालयहरु एकअर्कामा गाभिएका छन् । जिल्लामा अझै १५ देखि १६ वटा सम्म विद्यालय गाभिन सक्ने बताईएको छ । रामेछापका जिल्लाका जिल्ला शिक्षा अधिकारी...

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा ओलीलाई यसरी गरे स्वागत

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सिंहदरबार आएका नेकपा एमालेका अध्यक्षलाई न्यानो स्वागत गरेका छन् । अध्यक्ष ओली उच्चस्तरीय प्रतिनिधि मण्डलसहित सिंहदरबार पुगेका थिए । उक्त ओली नेतृत्वको टोलीलाई प्रधानमन्त्री प्रचण्डले...

पूर्वराष्ट्रपति यादवको नेपालमै पेट सिटी स्क्यान भित्र्याउने चाहना अझै पूरा भएन

चितवन, २६ भदौ । तीन वर्षअघि तत्कालीन राष्ट्रपति डा रामवरण यादव जापानबाट क्यान्सर परीक्षण गरी नेपाल फर्किएलगत्तै स्वदेशमै पेट सिटी स्क्यान उपकरण हुनुपर्ने प्रस्ताव आएपछि तीन वर्षसम्म बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सो सम्बन्धी...

पूर्व पदाधिकारीको सुविधासम्बन्धी प्रतिवेदनसहित दुई सम्झौता सदनमा प्रस्तुत

काठमाडौँ, २६ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले ‘पूर्व पदाधिकारीको सेवा सुविधासम्बन्धी प्रतिवेदन, २०७३’ प्रस्तुत गर्नुभयो । त्यसैगरी, उद्योगमन्त्री नवीन्द्रराज जोशीले ‘क्षेत्रीय गुणस्तरलाई लागू गर्ने सार्कस्तरीय सम्झौता’ र...

अपाङ्गता भएकाको समस्या सम्बोधन गर्ने मन्त्री थापा प्रतिबद्धता

काठमाडौँ, २६ भदौ । स्वास्थ्यमन्त्री गगन थापाले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल अपाङ्ग महिला सङ्घको १७ औँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री...

न्यायसम्बन्धी तीन विधेयक पारित

काठमाडौँ, २६ भदौ । व्यवस्थापिका-संसद्को आजको बैठकले ‘न्याय सेवा आयोग विधेयक, २०७३’, ‘न्याय परिषद् विधेयक २०७३’ र ‘न्याय प्रशासन विधेयक, २०७३’ लाई पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत...

१०० मा डायल गर्दै हुनुहुन्छ भने होसियार बन्नोस्

काठमाडौँ, २६ भदौ । तपाई १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला । तपाई पक्राउ पर्न सक्नुहुन्छ । प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन...

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका

काठमाडौं, २६ भदौ । भारत भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकबाट आफ्नो भ्रमण तालिका सार्वजनिक गरेका छन् । तालिकाअनुसार प्रधानमन्त्री दाहालको भदौ ३० गते भारत...

भारत भ्रमणले नयाँ अध्याय थप्ने प्रधानमन्त्री दाहालको विश्वास

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताउनुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई भदौ ३० देखि असोज २ गतेसम्मको आफ्नो भारत भ्रमणबारे आज जानकारी...

बैतडीमा दुई महिनामा सातजनाद्वारा आत्महत्या

बैतडी, २६ भदौ । बैतडी जिल्लामा आत्महत्या घटना बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मात्रै सातजनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा चार पुरुष र तीन महिला...

नेपाल भारतको चंगुलमा फस्दै: विजुक्छे

भक्तपुर, २६ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलको राजनीतिक स्वार्थका कारण देश विदेशीको हातमा पुग्ने खतरा बढेको बताउनुभएको छ । भक्तपुर नगरपालिका–१७ सल्लाघारीस्थित च्वाङ्ग गणेश विकास समितिले निर्माण गरेको...

प्रचण्डले भारतलाई यसरी दिए प्राथमिकता, भन्छन्- चीनलाई बीचमा नल्याउ

काठमाडौं, २६ भदौ । भारत भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतको सम्बन्धलाई चीनसँग तुलना गर्न नमिल्ने बताएका छन् । भारतको हिन्दूस्तान टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा प्रचण्डले भौगलिक रुपमा पनि भारत र नेपालबीच...
1 8,899 8,900 8,901 8,902 8,903 11,391