आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

समाचार

एमाले उपमहासचिव घनश्याम भुसाललाई युवा नेता सूर्य थापाको कडा जवाफ

काठमाडौं, ९ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीमा रातदिन गुटबन्दी गर्नेहरुले अरुलाई गुटबन्दी नगर्न उपदेश दिनु लज्जास्पद रवैया भएको बताएका छन् । पार्टी मुख्यालयमा जारी केन्द्रीय कमिटीको...

एमाले केन्द्रीय कमिटी बैठक: महासचिव पोखरेलको प्रतिवेदन पारित

काठमाडौँ, ९ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले सातै प्रदेश, जिल्ला र जनसङ्ठनले आगामी कात्तिक १५ गतेभित्र आआफ्नो क्षेत्रको योजना केन्द्रमा पठाउने सहितको पार्टीका महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन पारित गरेको छ ।...

हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन खोजेको भन्दै प्रदर्शन

काठमाडौं, ९ असोज । सरकारले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन खोजेको भन्दै एमाले निकट विद्यार्थी संघठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गबाट सुरु भएको नाराजुुलसका सहभागीहरुले हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउन पाइदैन्,...

कृष्णप्रसाद हत्या मुद्दामा बहस सुरु

चितवन, ९ असोज । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनमा आज बहस सुरु भएको छ । वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट ११ जना अधिवक्ताले बहसका...

सुडान घोटालाबारे सर्वोच्चले सरकारलाई बोलायो

काठमाडौँ, ९ असोज । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणका बारेमा सुनुवाइ गर्न सरकारलाई झिकाउने आदेश गरेको छ । न्यायाधीश गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले उक्त विषयमा सुनुवाइ गर्नका लागि सरकारलाई झिकाउने आदेश...

परीक्षाफल प्रकाशन

काठमाडौँ, ९ असोज । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत माघ महिनामा सञ्चालन गरेको मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्रबाहेक) गृह विज्ञान र जेन्डर स्टडिज विषयको परीक्षाको परीक्षाफल...

पाकिस्तानले भारतलाई चेतावनी दिँदै भन्यो- हामी नेपाल र भुटान जस्तो लाचार होइनौं

काठमाडौं, ९ असोज । काश्मिरको उरी घटनापछि भारत र पाकिस्तानबीच विवाद उत्कर्षमा पुगेको छ । दुबै देशको युद्ध गर्ने मनस्थितीमा पुगेको कुरा समेत आइरहेको छ । यही बेला भारत र पाकिस्तानका मिडियाबीच पनि प्रपोगाण्डा...

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा दुर्घटनाः तीन जनाको शव भेटियो

चितवन, ९ असोज । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । चालक...

हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाए युवा संघले सशक्त विरोध गर्ने

काठमाडौं, ९ असोज । युवासंघ नेपाल केन्द्रिय प्रचार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष चन्द्रलामाको प्रमुख आतिथ्यतामा भएको सो बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । उक्त...

विदेशीको इशारामा सत्ता सञ्चालन गर्नेले जनताका लागि काम गर्दैन्ः दिलु पन्त

काठमाडौं, ९ असोज । युवा संघ नेपालका कार्यबाहक अध्यक्ष दिलु पन्तले यो देशको नवनिर्माणमा युवाहरुको प्रमुख भूमिका रहने बताउनुभएको छ । युवा संघ नेपाल जाजरकोटको सातौं जिल्ला अधिबेशनको उद्घाटन गर्दै उहाँले मुलुकमा बर्तमान अवस्थामा...

पूर्व गृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा वेपत्ता

काठमाडौं, ९ असोज । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेर वेपत्ता भएको छ । नारायगढबाट काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा घिमिरेसहित सात जना सवार बा ९ च १५३१ नम्बरको कार आइतबार साँझ...

चीनले भन्यो- हामी पाकिस्तानको साथमा छौं, युद्धमा सघाउछौं

काठमाडौं, ९ असोज । काश्मिरको उरी घटनाले भारत र पाकिस्तानबीच विवाद बढिरहेका बेला चीनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार चीनले भारत–पाकिस्तानबीचको सम्भावित युद्धका क्रममा पाकिस्तानलाई मद्दत गर्ने रणनीति सार्वजनिक...
1 8,896 8,897 8,898 8,899 8,900 11,438