सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

लकडाउन उल्लंघन गर्ने नक्कली पत्रकार पक्राउ

काठामडौँ, २६ चैत । प्रहरीले दाङको तुलसीपुरमा वुधबार लकडाउनको बेला पत्रकार हुँ भन्दै मोटरसाइकल चलाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १७ का २८ वर्षीय मेघराज सुनार रहेका छन् ।...

कांग्रेस सभापतिले समाचार प्रकाशित गरेबापत धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौँ, २६ चैत । नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघका गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।...

एपेन्डिसाइटिस बिरामीले खोकेपछि शल्यक्रिया कक्षबाटै अस्पताल रिफर !

विराटनगर, २६ चैत । विराटनगरस्थित नोवेल अस्पतालले एपेन्डिसाइटिसको शल्यक्रिया गर्न तयार बिरामीलाई शल्यक्रिया कक्षबाट रिफर गरेको छ । शल्यक्रिया कक्षमा सबै तयार भएपछि बिरामीले खोकेपछि कोरोना भन्दै रिफर गरेका हुन् । कोरोना भइरसको लक्षण...

गोली हानी हत्या गरिएकी वनको शव दुई दिनमा पनि परीक्षण हुन सकेन

डोटी, २६ चैत । गोली हानी हत्या गरिएकी जिल्लाको जोरायल गाउँपालिका–४ देउथलाको नङ्नीटोलकी २० वर्षीया अनिता वनको शवको दुई दिन बितिसक्दासमेत परीक्षण हुनसकेको छैन । जिल्ला अस्पताल डोटीको शवघरमा राखिएको शव दुई दिन बितिसक्दासमेत...

सुदूरपश्चिममा उच्च सर्तकता

डोटी, २६ चैत । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ । जिल्लावासीले सरकारले गरेको जारी गरेको लकडाउनको पूर्णपालना गर्दै आएकामा थप सतर्कता अपनाइएको हो...

आगलागीकाे डरले रातैभरि जाग्राम

महोत्तरी, २६ चैत । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ डढेलो बढेसँगै यहाँका २० भन्दा बढी बस्तीका बासिन्दा आगलागीको डरले राति सुत्न नसकेका हुन् । पूर्वपश्चिम राजमार्गको...

नक्कली स्यानिटाइजर बिक्री गर्ने फर्मा सञ्चालक पक्राउ

भक्तपुर, २६ चैत । कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली...

ज्वरो आएर अस्पताल भर्ना भएका एक व्यक्तिको मृत्यु, चिकित्सक क्वारेन्टाइनमा

रामेछाप, २६ चैत । ज्वरो आएर अस्पताल भर्ना भएका एक वृद्वको मृत्यु भएको छ । ज्वरो आएर रामेछाप मन्थलीको तामाकोसी सहकारी अस्पतालमा भर्ना भएका ६७ वर्षीय एक वृद्वको मृत्यु भएको हो । उनमा कोरोना...

कर्णाली प्रदेशमा कोरोना परीक्षण मेसिनले भार धान्नै सकेन

सुर्खेत, २६ चैत । कर्णाली प्रदेशमा राखिएको कोरोना भाइरस परीक्षण मेसिने भार धान्नै नसकेपछि अन्य ठाउँमा पठाउन थालिएको छ । कर्णालीमा संघीय सरकारले पठाएको कोरोना भाइरसको स्वाब परीक्षण गर्ने मेसिनले भार धान्न नसकेको हो...

न त स्वास्थ्य सामग्री खरिद सम्झौता न त रद्व मलाई कुनै जानकारी गराइएन : प्रधानमन्त्री ओली

काठमाडौं, २६ चैत । कोरोना भाइरसविरुद्वको स्वास्थ्य सामग्री खरिदमा प्रधानमन्त्री ओलीलाई थाहै नदिई सम्झौता गरेको पाइएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकमा ओलीले यसका बारेमा आफूलाई कसैले जानकारी नगराएको बताएका हुन् । स्वास्थ्य विभागले...

प्रधानमन्त्रीकाे सम्बाेधनमा पूर्वराजा र डा.भट्टराई असन्तुष्ट

काठमाडौं, २६ चैत्र । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको सम्बोधनबारे आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । उनले संकटको घडीमा देशको कार्यकारी प्रमुखले जनतालाई नियमित रुपमा सम्बोधन...

बुधबार बिहानै लकडाउन उल्लंघन गर्ने दुई हजार बढि कारबाहीमा

काठमाडौं, २६ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने दुई हजार बढिलाई प्रहरीले बुधबार बिहानै कारबाही गरेको छ । कारबाहीमा परेकालाई सडकमै होल्ड...
1 4,750 4,751 4,752 4,753 4,754 11,418