मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

४ थान भरुवा बन्दुकसहित एक पक्राउ

भोजपुर, २७ चैत । आमचोक गाउँपालिका ३ दिसङ्ला बस्ने २२ वर्षीय साजाङ राईलाई ४ थान भरुवा बन्दुकसहित वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चैत्र ६ गते बेलुका सोही ठाउँस्थित जंगलमा शिकार खेल्ने क्रममा...

किन नेपालमा कोरोनाभाइरस सङ्क्रमण कम छ ? यस्ता छन् पाँच सम्भावित कारण

काठमाडौँ, २७ चैत । विश्वका विकसित देशहरु समेत कोरोना भाइरसको महामारी खेपिरहेका छन् । नेपालमा भने हालसम्म यसको खास ठूलो असर देखिएको छैन । सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस...

साढे २२ हजारसहित ८ जना जुवातास खेल्ने पक्राउ

मकवानपुर, २७ चैत । मकवानपुर हेटौँडा उपमहानगरपालिका ८ मैदा टोलमा जुवातास खेलिरहेको अवस्थामा २२ हजार ५ सय ४५ रुपैयाँ र १८ बुक तास सहित ८ जनालाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

वडाअध्यक्ष पटेलद्धारा ज्यालादारी तथा विपन्नलाई राहत वितरण

रौतहट, २७ चैत । रौतहटको बृन्दावन नगरपालिका वडा नं—२ का वडाअध्यक्ष सिकिन्द्र पटेलले आफ्नो वडाका ज्यालादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको...

गोली हानी श्रीमतीको हत्या

काठमाडाैं, २७ चैत । बाजुराको गौमुल गाउँपालिका ४ मा श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका छन् । बुधबार राती ३३ वर्षीया सुन्तु रोकायालाई उनकै श्रीमान गोरख रोकायाले गोली हानी हत्या गरेका हुन् । उनलाई प्रहरीले...

एपीएफ अस्पतालको आइसोलेसनमा ७ जना भर्ना

काठमाडाैं, २७ चैत । शसस्त्र प्रहरीको अस्पताल बलम्बुमा ७ जना बिरामीलाई आइसोलसनमा राखेर उपचार भइरहेको छ । राजधानीमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएको कोरोना रोगको परीक्षण तथा उपचार अब एपीएफ अस्पतालबाट...

कालीमाटी बजार बन्द

काठमाडाैं, २७ चैत । कालीमाटी तरकारी बजार तत्कालका लागि बन्द गरिएको छ । कोरोना भाइरसको त्रास बढको भन्दै तत्कालका लागि बन्द गरिएको जनाइएको छ । तरकारी किन्नका लागि महानगरपालिकाले बजार व्यवस्थापन गर्ने भएको छ ।...

तातोपानी नाका सञ्चालनमा

सिन्धुपाल्चाेक, २७ चैत । कोरोना भाइरसको महामारीको जोखीमलाई मध्यनजर गर्दै बन्द गरिएको तातोपानी नाका सञ्चालनमा आएको छ । नाकामा हेल्थ डेस्क स्थापना गरेर नाका सञ्चालनमा ल्याइएको हो । नाकाबाट पहिलो लटमा १९ बाकस मास्क...

घरमा बोलाएर बालिका बलात्कार गर्ने युवक पक्राउ

बाँके, २७ चैत । बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोहलपुर ११ का आकाश मल्ल रहेका छन् । बालिकाको परिवारको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको...

अस्पतालले उपचार गर्न नमान्दा युवकको मृत्यु

वीरगन्ज, २७ चैत । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले निमोनिया भएका युवकको उपचार गर्न नमान्दा मृत्यु भएको छ । निमोनिया आशंकामा उपचार गर्न आएका बारा महागढीमाई नगरपालिका-४ दैहार टोलका १७ वर्षीय निरञ्जन सहनीको बुधबार दिउँसो...

लकडाउनको समयमा चैतली मेला संचालन गर्ने नौ जना पक्राउ

बझाङ, २७ चैत । छविस पाथिभेरा गाँउपालिकाको बान्नीमा लकडाउनको समयमा चैतली मेला संचालन गरेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय जनप्रतिनिधि, मन्दिरका पूजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी रहेको जिल्ला...

कुटनीतिक नम्बरको दुरुपयोग गर्ने हिरासतमा रहेका एउटा व्यापारी

काठमाडौं, २७ चैत । जगदम्बा समूहका सञ्चालक सुलभ अग्रवाललाई अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद थपेपछि प्रहरी अझ सक्रिय देखिएको छ । कुटनीतिक नम्बरप्लेटको दुरुपयोग गरी कन्टेक इन्फ्रारेड थर्मोमिटरको अवैध हिसाबले...
1 4,748 4,749 4,750 4,751 4,752 11,418