सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

राष्ट्रपति भण्डारीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थलाभको कामना

काठमाडौं, २८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको । उक्त सन्देशमा बेलायतमा रहनुहुने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि...

वैशाख र जेठमा सचालन गर्ने भनिएका त्रिविका परीक्षाहरू स्थगित

काठमाडौं, २८ चैत । त्रिभुवन विश्व विद्यालयले आउँदो बैशाख र जेठमा सचालन गर्ने भनिएका परीक्षाहरू स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि बैशाख र जेठका सबै परीक्षाहरू स्थगित गरिएको त्रिभुवन विश्व विद्यालयले...

हिरासतमा रहेका अग्रवाललाई छुटाउन मन्त्रीकाे चलखेल, मन्त्रीलाई नै बर्खास्त गर्न रावलकाे माग

काठमाडौं, २८ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कालोबजारी र स्वास्थ्य सामग्री तस्करी प्रकरणमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन चलखेल गर्ने उद्योग, आपूर्ति तथा वाणिज्य राज्यमन्त्री मोतीलाल दुगण्डलाई बर्खास्त गर्न...

एम्सको अवसर छाडेका डा. गिरी वीपीका उपकुलपति नियुक्त, प्रतिष्ठानको गरिमा अझ बढाउने प्रतिक्रिया

काठमाडौं, २८ फागुन । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरीलाई  नियुक्त गरेको छ । देशमा नै स्वास्थ्य सेवामा योगदान गर्न २४ बर्षअघि देखि नै ठूला अवसर त्याग गरेका गिरीलाई वीपीको...

बैतडीमा क्वारेन्टाइनमा बसेका चार सय २५ जनाको थ्रोट स्वाब संकलन

बैतडी, २८ चैत । बैतडीमा क्वारेन्टाइनमा बसेका चार सय २५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ गरी चार ठाउँमा टोली पुगेर स्वाब संकलन गरेको...

प्रधानमन्त्री कार्यालयको फेसबुक पेज डिलिट

काठमाडौं, २८ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक फेसबुक पेजबाट डिलिट गरिएकाे छ । पेज कसले डिलिट गरेकाे केही भनिएकाे छैन । डिलिट भएकाे पेजबाट बिहीबार ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने खोज्नु भएका...

सलको पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु

काठमाडौँ, २७ चैत । डडेल्धुराको आलिताल गाउँपालिका ७ बान्नीगडाका पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु भएको छ । घरभित्रै सलको पिङमा अल्झिएर गणेश ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । घरभित्रै धुरीखाँबोमा खेल्नका लागि...

काठमाडौं बाहिर जान दिने निर्णय भएको छैन : सरकार

काठमाडौँ, २७ चैत । सरकारले भाेलि र पर्सि (चैत २८ र २९) गते उपत्यका बाहिर जानदिने विषयमा आधिकारिक निर्णय भइनसकेकाे जनाएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा काेराेना नियन्त्रण तथा राेकथाम उच्चस्तरीय समितिका संयाेजक...

४ थान भरुवा बन्दुकसहित एक पक्राउ

भोजपुर, २७ चैत । आमचोक गाउँपालिका ३ दिसङ्ला बस्ने २२ वर्षीय साजाङ राईलाई ४ थान भरुवा बन्दुकसहित वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चैत्र ६ गते बेलुका सोही ठाउँस्थित जंगलमा शिकार खेल्ने क्रममा...

किन नेपालमा कोरोनाभाइरस सङ्क्रमण कम छ ? यस्ता छन् पाँच सम्भावित कारण

काठमाडौँ, २७ चैत । विश्वका विकसित देशहरु समेत कोरोना भाइरसको महामारी खेपिरहेका छन् । नेपालमा भने हालसम्म यसको खास ठूलो असर देखिएको छैन । सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस...

साढे २२ हजारसहित ८ जना जुवातास खेल्ने पक्राउ

मकवानपुर, २७ चैत । मकवानपुर हेटौँडा उपमहानगरपालिका ८ मैदा टोलमा जुवातास खेलिरहेको अवस्थामा २२ हजार ५ सय ४५ रुपैयाँ र १८ बुक तास सहित ८ जनालाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

वडाअध्यक्ष पटेलद्धारा ज्यालादारी तथा विपन्नलाई राहत वितरण

रौतहट, २७ चैत । रौतहटको बृन्दावन नगरपालिका वडा नं—२ का वडाअध्यक्ष सिकिन्द्र पटेलले आफ्नो वडाका ज्यालादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको...
1 4,747 4,748 4,749 4,750 4,751 11,418