आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

यसकारण भयो भैरहवामा कोरोना परीक्षण बन्द

–प्रतिक पौडेल भैरहवा, २१ वैशाख । प्रदेश जनस्वास्थ प्रयोगशाला भैरहवामा केमिकल अभाव भएपछि कोरोना परिक्षण गर्न नमुना काठमाडौं पठाउनु पर्ने भएको छ । प्रयोगशाला संचालनमा आएको १ महिना नपुग्दै केमिकल अभाव भएको हो ।...

राष्ट्रपतिद्धारा वैशाख २६ का लागि संसद अधिवेशन आह्वान

काठमाडौँ, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन् ।...

अहिले भारतबाट नेपाली ल्याउँदा कोरोना जोखिम बढ्न सक्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट नेपालीहरु ल्याउने वातावरण नरहेको बताए । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुले सीममा अलपत्र परेका नेपालीहरुको बारेमा के गर्ने भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले अहिले लोकप्रिय...

प्रधानमन्त्रीले दिए लकडाउन झन कडा बनाउने निर्देशन

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर जारी लकडाउन झन कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरस संक्रमण नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्लो समय लकडाउनको उल्लंघनको...

मन्दिरको सामान चोरीमा संलग्न तीन जना पक्राउ

सोलुखुम्बु, २१ वैशाख । मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका २ बुङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका ४ पाङबोचे बस्ने...

२६ वैशाखमा बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं, २१ वैशाख । २६ वैशाखमा बजेट अधिवेशन बोलाउने गरी संघीय संसदको बैठक बोलाउने मन्त्रिपरिषदले आइतबार निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको...

कोरोनामुक्त युवक फेरि अस्पताल भर्ना

काठमाडौं, २१ वैशाख । कोरोनामुक्त भएका एक युवकमा फेरि कोरोना संक्रमण आशंका गरिएको छ । नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका युवक पुनः अस्पताल भर्ना गरिएका छन् । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय...

नेकपा उपाध्यक्ष गौतम प्रतिनिधि सभा सदस्यमा आए पनि सरकारमा जाने अनुमति छैन

काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई ‘उपयुक्त समय’मा प्रतिनिधि सभामा भित्राउने सचिवालय बैठकले निर्णय गरे पनि सरकारको नेतृत्व अथवा मन्त्री बन्ने संवैधानिक अड्चन रहेको छ । संशोधन नगरी सरकारमा मन्त्री...

नेकपाको कलह मिलाउन राष्ट्रपति भण्डारीले गरेको त्यो एउटा फोन

काठमाडौं, २१ वैशाख । शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले वार कि पारमा रहेको आन्तरिक कलह निमिट्यान्न पार्दै आश्चर्यचकित हुनेगरी गरेको निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा फोन प्रभावकारी ठहर भएको छ । नेताहरूबीच...

सचिवालयमा ओलीको शानदार जित, चकित परे विरोधीहरू

काठमाडौं, २१ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद शनिबार रातिदेखि तत्कालका लागि समाप्त भएको छ । तीन दिनभित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा परिस्थितिलाई ल्याएर सहज अबतरण...

भयमुक्त पत्रकारिता गर्ने वातावरण बनाउन सरकारसँग कांग्रेसकाे माग

काठमाडाैं, २१ वैशाख नेपाली कांग्रेसले भयमुक्त र पक्षपातरहित पत्रकारिता गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर यस वर्ष युनेस्कोले तय गरेको...

लकडाउन खुकुलो बनाउने रणनीति तयार

काठमाडौं, २१ वैशाख । लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोरोना भाइरस कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको...
1 4,745 4,746 4,747 4,748 4,749 11,461