७ मंसिर २०८३, सोमबार

२६ वैशाखमा बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । २६ वैशाखमा बजेट अधिवेशन बोलाउने गरी संघीय संसदको बैठक बोलाउने मन्त्रिपरिषदले आइतबार निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्छ ।