
काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाउनुभएको छ । आज बस्ने प्रतिनिधि सभा बैठकअघि सभापति देउवाले विपक्षी दलहरुको बैठक बोलाउनुभएको हो ।
संसद बैठकमा विपक्षी दलहरु साझा रुपमा प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुनुको साथै शनिबार सरकारसँग सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने बारे अन्य विपक्षी दलहरुलाई जानकारी दिन बैठक बोलाइएको बताइएको छ ।








प्रतिक्रिया