आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

उपाध्यक्ष गौतम अर्को कित्तामा, नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको बहुमत !

काठमाडौं, २० वैशाख । नेपाल कम्युनिस्ट पार्टीको ९ सदस्यीय सचिवालयमा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत सदस्य उभिएको दाबी गरिएको छ । बालुवाटारमा सचिवालयको बैठक सुरु हुनुपूर्व ओलीका पक्षमा बहुमत सदस्य उभिएको दाबी...

अज्ञात रोगले महोत्तरीमा मृत्यु हुने ११ जना पुगे

काठमाडौं, २० वैशाख । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ। शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय  मोतिलाल प्रजापतिको मृत्यु...

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले भेटे राष्ट्रपति भण्डारीलाई

काठमाडौँ, २० वैशाख । नेकपा सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटावार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेश प्रकरणले...

त्रिशुली नदीमा ३० किलोको माछा भेटियो

  धादिङ, २० वैशाख । धादिङ स्यादुलका ३९ वर्षीय रामकुमार चेपाङ ४ वर्षको उमेरदेखी माछा मार्न आफ्ना बाबुका साथ त्रिशुली नदी जाने गर्दथे । विगतमा बाबुसँग माछा मार्न जाँदा बिगतमा दिनानु दिन त्रिशुली नदिमा...

राष्ट्रिय युवा संघ तथा अनेरास्ववियु तनहुँद्धारा हात धुने समाग्री राखियो

–वि. वि. श्रेष्ठ तनहुँ, २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी सम्वद्ध राष्ट्रिय युवा संघ तथा अनेरास्ववियु तनहुँको आयोजनामा जिल्ला सदरमुकाम दमौलीको अनसन चौतारीमा विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना रोगवाट हुने संक्रमण रोक्नका लागी...

लकडाउन अवधिमा काठमाडौँ महानगरको पहलमा एक लाखलाई खाना, ८० हजार बढीलाई राहत

काठमाडौँ, २० वैशाख । लकडाउन अवधि लम्बिएसँगै काठमाडौँ महानगरपालिकाले अति विपन्न, असाहय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ । महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ–संस्थाहरुको पहलमा अहिलेसम्म ८१ बढी हजारलाई...

५४ देशका ३ सय ९ नागरिकसहित कतार एयरवेज पेरिसका लागि उड्यो

काठमाडौँ, २० वैशाख । ५४ देशका ३ सय ९ जना यात्रु बोकेर कतार एयरवेजको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट फ्रान्सको पेरिसका लागि उडेको छ । सो जहाज नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको हो...

दुधपोखरी समाजद्धारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ, २० वैशाख । कोरोनाभाइरसका कारण देश लकडाउनको अवस्थामा गुज्रिरहेको बेला दुधपोखरी सेवा समाजले मजदुरहरुलाई पहिलो चरणमा राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । त्यसैगरी, दुध पोखरी समाज र दुधपोखरी गाउँपालिकाको संयुक्त पहलमा काठमाडौँमा...

सोलुखुम्बुमा ४० भन्दा बढी बिरामी

सोलुखुम्बु, २० वैशाख । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी...

हिमपहिरोमा हराएका सातै जनाको शव साढे ३ महिनापछि भेटियो

काठमाडौँ, २० वैशाख । हिमपहिरोमा हराएका ४ कोरियन पर्यटक र ३ नेपालीको शव भेटिएको छ । हिमपहिरोमा हराएकामध्ये अन्तिम दुई शव शुक्रबार हिमपहिरो क्षेत्रमा खोजी गर्दा फेला परेको हो । माघ ३ गते गएको...

नेकपा शक्ति सन्तुलनको नयाँ खाका– सरकार होइन, अध्यक्ष छाड्न चहान्छन् ओली !

काठमाडौं, २० वैशाख । सचिवालय बैठक सुरु हुनु अघि नेपाल कम्युनिस्ट पार्टीको शक्ति सन्तुलनको नयाँ खाकाबारे अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच परामर्श भएको विवरण सार्वजनिक भएको छ । उपाध्यक्ष बामदेव...

शनिबारको सचिवालय बैठकमा नेताहरूले राख्न सक्ने प्रस्ताव

काठमाडौं, २० वैशाख । निर्णायक भनिएको नेपाल कम्युनिस्ट पार्टीको शनिबार बस्ने सचिवालय बैठकमा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई ठोस र मूर्त रुपमा ल्याउन दबाब दिने तयारी भएको छ । बुधबार भएको बैठकमा आफू...
1 4,746 4,747 4,748 4,749 4,750 11,460