
काठमाडौं, २१ वैशाख । कोरोनामुक्त भएका एक युवकमा फेरि कोरोना संक्रमण आशंका गरिएको छ । नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका युवक पुनः अस्पताल भर्ना गरिएका छन् ।
रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद थियो ।
नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका थिए ।











प्रतिक्रिया