२ कार्तिक २०८३, सोमबार

सलको पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २७ चैत । डडेल्धुराको आलिताल गाउँपालिका ७ बान्नीगडाका पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु भएको छ । घरभित्रै सलको पिङमा अल्झिएर गणेश ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरभित्रै धुरीखाँबोमा खेल्नका लागि बनाइएको सलको पिङमा बिहीबार बिहान अल्झिएर बालकका मृत्यु भएको हो ।