सोमबार, ५ जेठ २०७७
DainikNepal.com
सोमबार, ५ जेठ २०७७

सलको पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु

दैनिक नेपाल २०७६ चैत २७ गते १६:१६

सांकेतिक तस्वीर

काठमाडौँ, २७ चैत । डडेल्धुराको आलिताल गाउँपालिका ७ बान्नीगडाका पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु भएको छ । घरभित्रै सलको पिङमा अल्झिएर गणेश ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरभित्रै धुरीखाँबोमा खेल्नका लागि बनाइएको सलको पिङमा बिहीबार बिहान अल्झिएर बालकका मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित