मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

नक्कली स्यानिटाइजर बिक्री गर्ने फर्मा सञ्चालक पक्राउ

भक्तपुर, २६ चैत । कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली...

ज्वरो आएर अस्पताल भर्ना भएका एक व्यक्तिको मृत्यु, चिकित्सक क्वारेन्टाइनमा

रामेछाप, २६ चैत । ज्वरो आएर अस्पताल भर्ना भएका एक वृद्वको मृत्यु भएको छ । ज्वरो आएर रामेछाप मन्थलीको तामाकोसी सहकारी अस्पतालमा भर्ना भएका ६७ वर्षीय एक वृद्वको मृत्यु भएको हो । उनमा कोरोना...

कर्णाली प्रदेशमा कोरोना परीक्षण मेसिनले भार धान्नै सकेन

सुर्खेत, २६ चैत । कर्णाली प्रदेशमा राखिएको कोरोना भाइरस परीक्षण मेसिने भार धान्नै नसकेपछि अन्य ठाउँमा पठाउन थालिएको छ । कर्णालीमा संघीय सरकारले पठाएको कोरोना भाइरसको स्वाब परीक्षण गर्ने मेसिनले भार धान्न नसकेको हो...

न त स्वास्थ्य सामग्री खरिद सम्झौता न त रद्व मलाई कुनै जानकारी गराइएन : प्रधानमन्त्री ओली

काठमाडौं, २६ चैत । कोरोना भाइरसविरुद्वको स्वास्थ्य सामग्री खरिदमा प्रधानमन्त्री ओलीलाई थाहै नदिई सम्झौता गरेको पाइएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकमा ओलीले यसका बारेमा आफूलाई कसैले जानकारी नगराएको बताएका हुन् । स्वास्थ्य विभागले...

प्रधानमन्त्रीकाे सम्बाेधनमा पूर्वराजा र डा.भट्टराई असन्तुष्ट

काठमाडौं, २६ चैत्र । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको सम्बोधनबारे आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । उनले संकटको घडीमा देशको कार्यकारी प्रमुखले जनतालाई नियमित रुपमा सम्बोधन...

बुधबार बिहानै लकडाउन उल्लंघन गर्ने दुई हजार बढि कारबाहीमा

काठमाडौं, २६ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने दुई हजार बढिलाई प्रहरीले बुधबार बिहानै कारबाही गरेको छ । कारबाहीमा परेकालाई सडकमै होल्ड...

कालाेबजारी गर्ने व्यापारी अग्रवालले गरे अस्वस्थ्य भएकाे नाटक, रातभरि दरबारमार्गकाे खाेरमा

काठमाडौं, २६ चैत । कोरोना भाइरसको महामारी फैलिएका वेला स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको छ । नियमित स्वास्थय परीक्षणका लागि वीर हस्पिटल लगेपछि...

लकडाउनले विद्यार्थी भर्ना अभियान प्रभावित

काठमाडौं, २६ चैत । कोरोना भाइरसको सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ । विद्यालयबाहिर...

कोरोनाले आक्रान्त बन्दै भारत : सीमा नाका थप कडाईमा प्रधानमन्त्री ओली कठोर

काठमाडौं, २६ चैत । छिमेकी मुलुक भारत दक्षिण एसीयामा नै कोरोना संक्रणले आक्रान्त बन्न थालेको छ । भारतसँग तीन तिर सीमा जोडिएको नेपालमा त्यसको प्रभाव पर्न सक्ने सम्भावित खतरालाई मध्य नजर गरी प्रधानमन्त्री केपी...

नेकपा सचिवालय प्रधानमन्त्री ओली र सरकारसँग सन्तुष्ट हुनुको कारण

काठमाडौं, २६ चैत । कोरोना भाइरस (कोभिड १९) विरुद्ध सरकारले चालेका कदमका विषयमा नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले केही विषयको चासो राख्दै सन्तोष प्रकट गरेको छ । सरकारले समयमा नै लक डाउनको घोषणा गरेको...

कांग्रेसका सांसद घलेले सरकारलाई दश हजार लिटर सेनिटाइजर दिने

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद कर्मा घलेले कोरोना भाइरसको संक्रमण रोकथामका लािग सरकारलाई १० हजार लिटर सेनिटाइजर उपलव्ध गराउने घोषणा गरेका छन् । कांग्रेस नेता घलेले आफ्नै औषधि उत्पादक कम्पनी...

इटहरी उपमहानगर राहत कोषमा सांसद चौधरीले दिइन् एक लाख नगद र २५ सय किलो चामल

इटहरी, २६ चैत । कोरोना भाइरस संक्रमणका समयमा सरकारले जारी गरेको लक डाउनका क्रममा विपन्न र गरिबका लागि इटहरी उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा संघीय सांसद रामकुमारी चौधरीले ठूलो सहयोग गरेकी छन् । पूर्व...
1 4,751 4,752 4,753 4,754 4,755 11,418