सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

३१ हजार सवारी कारबाहीमा, २ करोड राजश्व संकलन

सीताराम चौधरी कपिलवस्तु, ३ साउन । कपिलवस्तुमा यसवर्ष ३१ हजार ४सय ९९ सवारी कारबाहीमा परेका छन् । ट्राफिक नियम उलंघन गरेका ती सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले कारवाही गरेको हो । जिल्ला...

मिस टुरिजम–२०१८ को आवेदन खुल्ला

काठमाडौं । प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २०७५ भदौ २ गते आयोजना गर्न गईरहेको “मिस टुरिजम–२०१८” का लागि साउन २ गतेबाट देशभर आवेदन खुल्ला गरेको छ । प्वाईन्ट मिडियाले बुधवार एक पत्रकार सम्मेलन गरि मिस...

आइक्यानद्वारा सिटिजन्स बैंक पुरस्कृत, पायो बिपीए अवार्ड

काठमाडौँ, २ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यो वर्षको बिपीए अवार्ड पाएको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यसपालीको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्ड प्रदान गरेको हो । आइक्यानले हरेकबर्ष प्रदान...

भैरहवा भन्सारद्वारा लक्ष्य भन्दा १४ प्रतिशत कम राजश्व संकलन

-प्रतिक पौडेल भैरहवा, २ साउन । नेपालकै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । ८१ अर्ब ४३ करोड ७८ लाख लक्ष्य लिएको भन्सार...

अपर अरुण र अन्तरदेशीय प्रशारण लाइनमा सहयोग गर्न विश्व बैंक तयार : आवासीय निर्देशक फान

काठमाडौं, २ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधबार भएको भेटवार्तामा उर्जा क्षेत्रमा लगानी...

सानिमा बैंकको रेमिट्यान्स सेवा अब मलेशियाबाट पनि

काठमाण्डौं, २ साउन । सानिमा बैंक लिमिटेड र सि.बि.एल मनि ट्रान्सफर बिच मलेशिया—नेपाल रेमिटयान्स सेवाका लागि सम्झौता भएको छ । सो सम्झौता कार्यान्वयनमा पनि आएको सानिमा बैंकले जनाएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा...

सौर्य ऊर्जा उत्पादनमा बीस करोड डलरको परियोजना स्वीकृत

काठमाडौँ, २ साउन । सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । लगानी बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री...

काठमाडौँमा जनसंख्या वृद्धिसँगै मासुको खपत बढ्यो

काठमाडौँ, २ साउन । काठमाडौँमा जनसंख्या वृद्धिसँगै मासुको खपतसमेत बढ्दै गएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५०...

राजश्व संकलनको दायरा बढाउँदै कञ्चनपुर भन्सार

भीमदत्तनगर, २ साउन । प्रदेश नं ७ को प्रमुख नाका गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयले संकलनको दायरा बढाएसँगै राजश्व संकलनमा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७४/७५ मा भन्सार कार्यालयले रु ३२ करोड ५४...

सार्क हस्तकला केन्द्र निर्माण हुने

काठमाडौँ, २ साउन । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकको हस्तकलाको प्रवद्र्धन एवं विकासका लागि सार्क हस्तकला विकास केन्द्र निर्माण हुने भएको छ । उद्योग परिसर त्रिपुरेश्वरमा नेपाल सरकारको रु २७ करोड लगानीमा...

नवील बैंकद्वारा १२ गाउँपालिकामा शाखा विस्तार

काठमाडौँ, २ साउन ।  नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ । बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको...

एक सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप

-रमेश लम्साल  काठमाडौँ, १ साउन ।  आर्थिक वर्ष २०७४/७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास विभागका अनुसार नेपाल...
1 761 762 763 764 765 1,388