बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

बजार

आइएमई भाग्यशाली विजेता रेणुकाले पाईन् ४३ ईन्चको टीभी

काठमाडौं, ७ साउन । ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ कार्यक्रममा रेणुका लिम्बु विजेता बनेकी छिन् । उनले आईएमईका तर्फबाट ४३ ईन्चको टेलिभिजन प्राप्त गरेकी छिन् । आईएमईले ब्यानर प्रवद्र्धनात्मक कार्यक्रमको रुपमा ‘नयाँ...

नेशनल लाईफ ईन्स्योरेन्ससँग एनआईसी एशिया बैंकको सम्झौता

काठमाण्डौं, ७ साउन । एनआईसी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरुले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिदगर्न सक्नेछन्...

प्राइम बैंकका कर्मचारी र सेवाग्राहीलाई मेडिसिटी अस्पतालमा छुट

ललितपुर, ७ साउन । ललितपुरको भैंसेपाटी स्थित नेपाल मेडिसिटी हस्पिटल र प्राइम बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार प्राइम बैंकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट प्राप्त गर्ने भएका छन् ।...

शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौँ, ७ साउन । लगातार ओरालो लाग्दै आएको शेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’...

माछापुछ्रे बैंकको टोखामा वृक्षारोपण

काठमाडौं, ७ साउन । माछापुछ्रे बैंक लिमिटेडले सोमबार टोखामा वृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिका, वडा नं. २ स्थित सपनतीर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरियाली वातावरण बनाउन...

आन्तरिक राजश्व कार्यालय भरतपुरले गर्यो बाइस अर्ब राजश्व संकलन

चितवन, ७ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आव २०७३/७४ मा भन्दा रु चार अर्ब ९२...

मेगा बैंक नवौँ बर्षमा प्रवेश, थप तीन आकर्षक कर्जा योजना सार्वजनिक

काठमाडौँ, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड नवौँ बर्षमा प्रवेश गरेको छ । आठौँ बर्ष पूरा गरी नवौँ बर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित बार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा देशकै...

अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बन्यो एनएमबि बैंक

काठमाडौँ, ७ साउन । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिश्लेषण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान...

सुर्या लाईफ ईन्स्योरेन्ससँग एनआईसी एशियाको बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, ६ साउन । एनआईसी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब बैंकका ग्राहले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको...

सानिमा बैंकको बचत खातामा महिला ग्राहकलाई विशेष उपहार

काठमाडौँ, ६ साउन । सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिने योजना ल्याएको छ । यो योजना अन्र्तगत सानिमा बैंकको मुख्य कार्यालय नक्साल लगायत देशै भरीका ७३...

ऐरावती गाउँपालिकाको बरौलामा मेगा बैंकको १०१ औं शाखा

काठमाडौँ, ६ साउन । मेगा बैंक नेपाल लिमिटेडले प्युठान जिल्लाको ऐरावतीे गाउँपालिकाको वडा नम्बर २ को बरौलामा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले प्युठान जिल्लाका ऐरावतीे...

आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

काठमाडौँ, ६ साउन । ‘आइएमई पे’ र नेपाल वायुसेवा निगमबीच हवाई टिकट खरिद गर्न सक्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ...
1 763 764 765 766 767 1,393