शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

बजार

सौराहा–पोखरा सुविधा सम्पन्न पर्यटक बस सञ्चालन हुँदै

चितवन, ३२ असार । सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस...

एनएमबि बैंकको शाखा सञ्जाल ११० पुग्यो

काठमाडौँ, ३२ असार । एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११० औँ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै बैंकले देशका विभिन्न स्थानीय तह, गाउँपालिका, नगरपालिका तथा बैकिङ पँहुचबाट...

आँपको मूल्य नपाएपछि किसान निरास

बर्दिबास, ३२ असार ।  महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका...

जलविद्युत् आयोजनामा दैनिक १५० जना रोजगार

बेनी, म्याग्दी, ३२ असार । हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको...

एनआईसी एशिया बैंकको दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालन

काठमाडौं, ३२ असार । एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे...

टेलिकमले फोन र इन्टरनेटको मूल्य वृद्धि नगर्ने

काठमाडौं, ३१ असार । नेपाल टेलिकमले टेलिफोनको मूल्य वृद्धि नगर्ने निर्णय गरेको छ । ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर टेलिकमले तत्काल मूल्यवृद्धि नगर्ने निर्णय गरेको हो । ‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको...

सानिमा इन्स्योरेन्स र नागरिक कम्युनिटी हस्पिटलबीच नगद रहित स्वास्थ्योपचार सम्झौता

काठमाडौँ, ३१ असार । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघरस्थित भक्तपुर जिल्लाकै ठूलो नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडसँग सम्झौता भएको छ । जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य...

जडीबुटी निर्यात घट्यो

बागलुङ, ३१ असार । यस जिल्लाबाट हुने जडीबुटी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७४/७५ मा घटेको छ । गत आवमा २५ हजार ४९० किलो जडीबुटी बाहिर निर्यात भएकामा यो वर्ष जम्मा १७ हजार...

आठ अंकले बढ्यो शेयर बजार

काठमाडौँ, ३१ असार । बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर...

नेपालको प्रसारण हव, ढल्केबर सवस्टेशन निर्माण तीन वर्ष ढिला गरी सम्पन्न

– रमेश लम्साल काठमाडौँ, ३१ असार । तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मर चार्ज सम्पन्न भएको जानकारी दिएको...

टेलिकमले पहिलेकै दरमा सेवा उपलब्ध गराउने

काठमाडौँ, ३१ असार । सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क समायोजन गर्ने भए तापनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध...

आय आर्जनको लागि महिलालाई कर्जा वितरण

वीरगञ्ज, ३१ असार । जितपुर सिमरा उपमहानगरपालिकाले आयआर्जन तथा व्यवसाय गर्नको लागि ५७ जना महिलालाई रु ५४ लाख कर्जा वितरण गरेको छ । सो उपमहानरपालिका–१ देखि १६ वडा सम्मका गरीब विपन्न दलित आदिवासी जनजाति...
1 764 765 766 767 768 1,389