शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बजार

सानिमा बैंकद्वारा टिच फर नेपाललाई आर्थिक सहयोग

काठमाडौँ, ३१ असार । शैक्षिक क्षेत्रमा थप टेवा पुर्‍याउने हेतुले सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ । सानिमा बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रमममा उक्त चेक हस्तान्तरण गरिएको हो ।...

तनहुँ जलविद्युत् आयोजनाका लागि निर्माण कम्पनी छनौट

दमौली, तनहुँ, ३१ असार । व्यास नगरपालिका–७ स्थित पाटनमा निर्माण हुने १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि निर्माण कम्पनीको टुंगो लागेको छ । आयोजनाका इन्चार्ज विदुर अधिकारीले आयोजना निर्माणका लागि इटालियन कम्पनी सिएमसी...

बैंकबाट कर्जा लिएर सहकारीमा बचत, बसीबसी ७ प्रतिशत मुनाफा

काठमाडौँ, ३० असार ।  नेपाल राष्ट्र बैंकले लघुवित्त एवं सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सञ्जालमा जोड्ने भएको छ । यसअघि वाणिज्य तथा विकास बैंकले आफ्नो वित्तीय विवरण कर्जा सूचना केन्द्रमा सम्प्रेषण गर्दे आएका छन् ।...

शेयर बजारः एक हप्तामा दुई अर्ब बढीको कारोबार

काठमाडौँ, ३० असार । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७०...

दश लाख रुपैयाँको आँप बिक्री

गाईघाट, उदयपुर, ३० असार  । उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् ।  स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले...

पर्या–पर्यटनका लागि पर्यटन र संरक्षण शुल्क लिईने

चितवन, ३० असार । चितवनको रत्ननगर नगरपालिका–९ स्थित टिकौली मध्यवर्ती सामुदायिक वनले पर्यटन तथा संरक्षण शुल्क लिने निर्णय गरेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट वनले वार्षिक कार्य योजना पास गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास...

एनआईसी एशिया बैंकका थप दुईवटा शाखारहित सेवा विस्तार

काठमाण्डौं, ३० असार । एनआईसी एशिया बैंक लिमिटेडले थप दुई ओटा स्थानमा आफ्नो शाखारहित सेवा विस्तार गरेको छ । बैंकले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा र बर्दियाको बडैयाताल गाउँपालिकाको सितलाबजारमा आफ्नो बाह्रौं र तेह्रौं शाखारहित...

रोल्पाको तरकारी बुटवलसम्म, जिल्लामै तरकारी संकलन केन्द्र स्थापना

–उमा केसी रोल्पा, ३० असार । दक्षिण रोल्पाका किसान अहिले व्यावसायिकखेतीतर्फ आकर्षित भएका छन् । परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका हुन । गहुँ, मकै उत्पादन हुने खेतबारीमा...

छोटिँयो अन्नपूर्ण पदयात्रा, ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यावसायीको गुनासो

म्याग्दी, ३० असार । जथाभावी कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटर बाटोका कारण छोटिएको हो ।...

तरकारीखेतीको आम्दानीले फेरियो जीवनस्तर

–ध्रुरवसागर शर्मा । म्याग्दी, ३० असार । म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ । तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि रु...

पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द

रामपुर पाल्पा, ३० असार । पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द भएको छ । गाउँघरमा त्यतिकै खेर गइरहेका जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउने उद्देश्यका साथ सञ्चालित त्यस्ता उद्योग सरकारको स्पष्ट नीति र बजार अभावका कारण...

मेगा बैंकमा नयाँ संचालक समिति, अध्यक्षमा पुनः शाह

काठमाडौं, ३० असार । मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौँ सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक...
1 765 766 767 768 769 1,388