मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

बजार

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता

काठमाडौँ, २४ असार । एनआईसी एशिया बैंक लिमिटेडले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय २५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्स कम्पनीको...

कर्णालीको पर्यटन विकासमा रु ९८ करोडको बजेट

सुर्खेत, २४ असार । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार...

एनआईसी एशिया बैंकद्वारा सोलार वत्ती तथा सीसीटीभी क्यामरा हस्तान्तरण

काठमाडौँ, २३ असार । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथा सीसीटीभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको छ । पुर्वप्रधानमन्त्री माधव...

शेयर बजारमा यो साता : अर्ब बढीको कारोबार

काठमाडौँ, २३ असार । धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ लाख ५४ हजार पाँच...

पहाडको आलु तराईमा लोकप्रिय

वीरगञ्ज, २३ असार । खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हुँदै गएपछि यसको माग पनि ह्वातै बढ्को छ । आलुको मुख्य भण्डारको रुपमा रहेका वीरगञ्जस्थित मीना बजारमा अहिले पहाडको पालुङबाट...

गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा

झापा, २२ असार । गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले रू...

साउदीमा फौरी आइएमई उमङ्ग स्किम सार्वजनिक, आइएमई गर्दा हवाई टिकट निःशुल्क

काठमाडौं, २२ असार । साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू पाइने भएको छ । साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना ५ जुलाईबाट शुरु भइ ३० सेप्टेम्बर २०१८...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२ असार । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११०.०२ रुपैयाँ र बिक्रिदर ११०.६२ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२८.७१ रुपैयाँ र बिक्रिदर १२९.४१ रुपैयाँ तोकेको छ...

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौँ, २२ असार । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुन ५७ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन शुक्रबार ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी...

शेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौँ, २१ असार । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक...

बहुउद्देश्यीय आयोजना केन्द्र र प्रदेश सरकारको समन्वयमा अघि बढाउनुपर्नेमा मन्त्री पुनको जोड

काठमाडौं, २१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ठूला तथा बहुउद्देश्यीय जलविद्युत आयोजना केन्द्र र प्रदेश सरकारको समन्वयमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्रीहरूसँग बिहीबार भएको...

जनता बैंकको आयोजनामा जुम्लामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य तथा आँखा शिविर

काठमाडौँ, २१ असार । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा देशको अति विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तर दायित्वमा ग्रामिण स्वास्थ्यलाई...
1 766 767 768 769 770 1,385