आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बजार

कामना सेवाका ग्राहकलाई पीसीआर परीक्षणमा विशेष छूट

काठमाडौं, १२ भदौ । कामना सेवा विकास बैंकका ग्राहकले कोभिड–१९ सम्बन्धी पीसीआर परीक्षणमा विशेष छूट पाउने भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले उत्पन्न गरेको परिस्थितिलाई दृष्टिगत गर्दै बैंकले यस्तो...

५ वाणिज्य बैंकसँग रिचार्जरको छुट सम्झौता, मेगा सेल मेलामा ५० प्रतिशतसम्म छुट

काठमाडौँ, ११ भदौ । कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले ५ वटा वाणिज्य बैंकसँग छुट सम्झौता गरेको छ । भदौ ११ गतेदेखि सुरु भएको मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शुन्य प्रतिशत...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा

काठमाडौँ, ११ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडलेपर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२ औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को. ले. नि. का. पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् । बैंकले...

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढ्यो

काठमाडौं, ११ भदौ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९७...

एनआईसी एशिया बैंकले ल्यायो ‘क्यूआर रिफर एन्ड अर्न’ योजना

काठमाडौं, ११ भदौ । एनआईसी एशिया बैंकले क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिनेगरी ‘क्यूआर रिफर एन्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले भदौ र असोज महीनाभर उक्त योजनामा सहभागी...

आज पनि घट्यो सुनचाँदीको मूल्य, कारोबार भने ठप्प

काठमाडौं, १० भदौ । उच्च मूल्यवृद्धिसँगै २ पटक प्रतितोला १ लाख रुपैयाँ भन्दा माथि उक्लिएको पहेंलो धातु सुनको मूल्य केही दिनयता थोरै थोरै घट्दै गएको छ । बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर...

निषेधाज्ञाको समयमा आईपीओ निष्कासन नगरिने

काठमाडौं, १० भदौ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लायि सरकारले जारी निषेधाज्ञाको समय भर अब साधारण शेयर (आईपीओ) निष्कासन नगरिने भएको छ । यसैसाता विभिन्न ३ वटा कम्पनीको आईपीओ निष्कासन हुँदा मेरो...

एनआईसी एशिया बैंकद्वारा ‘सुपर सिक्स योजना’ को सार्वजनिक

काठमाडौँ, ९ भदौ । एनआईसी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्यापी कोभिड १९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस ‘सुपर सिक्स...

क्लासिक टेकको इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर, अनलाइन भुक्तानीको सुबिधा

काठमाडौँ, ९ भदौ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि ले रिचार्जमा बोनस योजना ल्याएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई ६ महिना र १ वर्षको वार्षिक शुल्क रकम पुन भुक्तानी गरेको खण्डमा छुट...

सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं, ९ भदौ । सुनको मूल्य मंगलबार प्रतितोला ७०० रुपैयाँ घटेर ९७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५०० रुपैयाँ घटेर प्रतितोला ९७ हजार ९०० रुपैयाँमा...

पठन पाठनका लागि आयोग र टेलिकमबीच सम्झौता

काठमाडौं, ९ भदौ । कोरोना संक्रमणका कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्ने गरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता सम्पन्न भएको छ । शिक्षा...

केराउ, छोहडा, मरिचको ओसारपसार र ढुवानीमा प्रतिबन्ध

मोहन पौडेल परासी, ९ भदौ । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा केराउ,छोहडा तथा मरिचको ओसारपसार र ढुवानीमा पूर्ण प्रतिबन्ध लगाईएको छ । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको ओसारपसार र...
1 470 471 472 473 474 1,389