आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बजार

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेसीशहरमा

काठमाडौँ, ३ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले २०७७ भदौ १ सोमबार लमजुङको बेसीशहरस्थित भूमी सुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४१ औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को....

सिटिजन्स बैंकद्वारा कोरोना रोकथाम कोषमा सहयोग प्रदान

काठमाडाैं, ३ भदाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा रु २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको...

एसईईका विद्यार्थीलाई स्टुडेन्ट अफर र निःशुल्क सिम

काठमाडौं, ३ भदौ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याकसहितको सिम देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ । कुनै...

एनआईसी एशिया बैंकद्वारा कोरोना कोषमा १ करोड ७ लाख सहयोग प्रदान

काठमाडौं, ३ भदौ । एनआईसी एशिया बैंकले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू. १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको छ । कोरोना महामारीको यो असाधारण...

ठैबमा ‘क्लासिक सेन्टर’ सञ्चालन

काठमाडौं, ३ भदाै । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले ललितपुरको ठैबमा ‘क्लासिक सेन्टर’ सञ्चालनमा ल्याएको छ । ठैब क्षेत्रका ग्राहकलाई सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले क्लासिक टेकले यो सेन्टर सञ्चालनमा ल्याएको हो...

माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता

काठमाडाैं, ३ भदाै । माछापुच्छ्रे बैंक लि. र नेपालका कानून व्यवसायीहरूको छाता संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनबीच एशोसिएशनसंग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानून व्यवसायी तथा संस्थाहरूलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने...

ग्लोबल आइएमई बैंकद्वारा कल सेन्टरको सुरुवात

काठमाडाैं, ३ भदाै । ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एक द्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ ।...

प्रभुु क्यापिटल लिमिटेड डिम्याट योजना भदौ मसान्तसम्म थप

काठमाडौं, ३ भदौ । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरूको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो...

नबिल बैंकद्वारा आफ्ना ऋणीलाई ०.२५ प्रतिशत छुट

काठमाडौँ, २ भदौ नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो...

सुनको मूल्य फेरि प्रतितोला १ लाख माथि उक्लियो

काठमाडौं, २ भदौ । केही दिनयता क्रमशः घट्दै गएको सुनको मूल्य मंगलबार पुनः २ हजार २०० रुपैयाँले वृद्धि भइ १ लाख रुपैयाँ भन्दा माथि उक्लिएको छ । सोमबार छापावाल सुनको कारोबार प्रतितोला ९८ हजार...

बिगमार्टमा इसेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

काठमाडाैं, २ भदाै । बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ...

उपहार किन्दा एनआईसी एशिया बैंकले ३० प्रतिशतसम्म छुट दिने

काठमाडाैं, २ भदाै । अतुलनीय तथा असीमित सुविधाहरूसहित देशभर फैलिएका शाखा तथा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे...
1 472 473 474 475 476 1,389