बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

प्रभुु क्यापिटल लिमिटेड डिम्याट योजना भदौ मसान्तसम्म थप

दैनिक नेपाल २०७७ भदौ ३ गते १०:१६

काठमाडौं, ३ भदौ । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरूको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निःशुल्क योजना २भदौ मसान्तसम्म थप गरेको छ ।

नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भएअनुसार यस क्यापिटलले https://dematapply.prabhucapital.com बाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित