६ कार्तिक २०८३, शुक्रबार

दशैं मनाएर काठमाडौं फर्किनेको लर्को (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैं मनाउन आ–आफ्नो गृहजिल्ला गएका सर्वसाधारणहरू चाडपर्व सकिएसँगै कर्मथलो काठमाडौं फर्किने क्रम तीव्र बनेको छ । पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लाबाट बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै उपत्यका भित्रिने मुख्य नाका जडिबुटी र कोटेश्वर क्षेत्रमा घरबाट फर्किने यात्रुहरूको बाक्लो भिड लाग्न थालेको छ ।

तस्वीरहरु : पार्वती भण्डारी