३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य फेरि प्रतितोला १ लाख माथि उक्लियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । केही दिनयता क्रमशः घट्दै गएको सुनको मूल्य मंगलबार पुनः २ हजार २०० रुपैयाँले वृद्धि भइ १ लाख रुपैयाँ भन्दा माथि उक्लिएको छ ।

सोमबार छापावाल सुनको कारोबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा भएको थियो । तर, उच्च मूल्य वृद्धिसहित मंगलबार १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी चाँदीको मूल्य पनि मंगलबार ६५ रुपैयाँले वृद्धि भएको छ । यो सँगै आज चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।