आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बजार

मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटायो

काठमाडाैं, २ भदाै । कोरोना भाईरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागू गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असर संगसंगै अत्यन्त प्रवाहीत क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैंकले...

यस्तो छ सेलपे सेल्स बेरी अफर

काठमाडौँ, १ भदौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्स बेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्स बेरी अफर ल्याएको छ ।...

क्रमशः घट्दै सुनको मूल्य, आज कति घट्यो ?

काठमाडौं, १ भदौ । सुनचाँदीको मूल्य आज पनि केही घटेको छ । तोलामा २०० रुपैयाँ घटेर सुन आज सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साउन...

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने

काठमाडौं, १ भदौ । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको...

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेकाे सहयाेग

काठमाडाैं, १ भदाै । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फाेनपे पेमेन्ट सर्विस लिमिटेडले साथ दिएको छ । यसअभियान अन्तरगत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार...

सार्वजनिक बसमा डिजिटल भुक्तानीका लागि सुन्दर यातायात र ई–ढेवाबीच सम्झौता

काठमाडौं, ३२ साउन । नेपालमा पहिलोपटक विद्युतीय सवारी सञ्चालन गरेको सुन्दर यातायात प्रालिले सार्वजनिक यातायातमा विद्युतीय भुक्तानीको प्रणाली (डिजिटल पेमेन्ट सिस्टम) शुरू गरेको छ । आइतवार कम्पनीले विद्युतीय स्मार्ट कार्ड सञ्चालनमा ल्याएको हो ।...

एनआईसी एशिया बैंकद्वारा कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु

काठमाडौँ, ३२ साउन । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको छ । बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी Cybersource Inc. को गेटवे प्रणाली नेपालमा...

ग्लोबल आईएमई बैंकको सीईओमा रत्नराज बज्राचार्य नियुक्त

काठमाडौं, ३२ साउन । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोस्रोपटक रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले बज्राचार्यलाई ४ वर्षका लागि नियुक्त गरेको हो । बज्राचार्यले करीब ५ वर्षअघि पनि...

सुनको मूल्य साताको शुरुमा २०० रुपैयाँ घट्यो, महीनाभर करीब ६ हजार वृद्धि

काठमाडौं, ३२ साउन । साताको शुरु दिन आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । साताको अन्तिम दिन शुक्रबार ८०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य आज आइतबार ९८...

गोयन्काले दौडाए ‘मुर्झाएको यार्सागुम्बा’

काठमाडौं, ३२ साउन । सुनसरीको दुहवी पुख्र्यौली घर भएका बिक्की (विसु) गोयन्काले मुर्झाएको एउटा प्रडक्टलाई दौडाउन थालेका छन् । मुम्बई र काठमाडौं बारम्बार आउने जाने क्रम उनको चलिरहन्छ । सोही क्रममा देखेको एउटा बोतलको...

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक

काठमाडाैं, ३१ साउन । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ । कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको...

कामना सेवा र सिद्धार्थ बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता

काठमाडौं, ३१ साउन । कामना सेवा विकास बैंक लि. र सिद्धार्थ बैंक लि.बीच विप्रेषण सम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता सम्प्।न्न भएको छ । यस सम्झौतापछि ग्राहकले अझै सहज...
1 473 474 475 476 477 1,389