२२ जेष्ठ २०८३, शुक्रबार

कञ्चनपुरमा २३ वर्षीय युवकको शव फेला

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २२ वैशाख । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् ।

जिल्लाको बेदकोट नगरपालिका–१० चतहरीका २३ वर्षीय विशाल कामी आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला पर्नुभएको हो । मृत्युको कारण भने खुलेको छैन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।