काठमाडौं, २२ वैशाख । रोल्पामा एक जनाको शव फेला परेको छ ।
रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय भुवन कवर शनिबार मृत फेला पर्नुभएको हो । उहाँको मृत्युका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया