शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बजार

आइएमईले पुर्‍याउँदै छ घरमै रेमिटेन्सको सुविधा

काठमाडौं, १५ भदौ । आइएमईले नयाँ सुविधाअन्तर्गत स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकन सेवा सुरु गरेको छ । पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र...

हिमालय एयरलाइन्सद्वारा छैटौं चरणको चार्टर्ड उडान तालिका सार्वजनिक

काठमाडौं, १४ भदौ । हिमालय एयरलाइन्सले विदेशमा अलपत्र परेको नेपालीलाई स्वदेश फर्काउन छैटौं चरणको चार्टर्ड उडान गर्न तालिका सार्वजनिक गरेको छ । कम्पनीले आगामी सेप्टेम्बर २ देखि २९ सम्म चार्टर्ड उडान गर्ने बताएको छ...

एनएमबि बैंकका ग्राहकलाई ०% ईएमआईमा सामसङका फोन खरीदको सुविधा

काठमाडौं, १४ भदौ । एनएमबि बैंकका ग्राहकले ० प्रतिशत ईएमआईमा सामसङका मोबाइल फोनहरू खरीद गर्न सक्ने भएका छन् । बैंक र नेपालका लागि सामसङ मोबाइलको अधिकृत विक्रेता आईएमएसबीच भएको समझदारीका आधारमा बैंकका ग्राहकले सो...

महीना दिनमै करीब १३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन

काठमाडौं, १३ भदौ । नेपालका बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महीना साउनमा करीब १३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी हुँदा हुँदै पनि जीवन तथा निर्जीवन...

ल्याटिन अमेरिकी बजार विस्तारका लागि ओपो र अमेरिका मोभिलबीच रणनैतिक साझेदारी

शङ्चन, १३ भदाै । ओपो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर)ले रणनैतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । सम्झौतासंगै अब मेक्सिकन र ल्याटिन अभेरिकी बजारमा ओपो स्मार्टफोन्स अमेरिका मोभिलको...

आइएमई जनरल इन्स्योेरेन्सले अभिकर्तालाई भर्चुअल ट्रेनिङ आयोजना

काठमाडौँ, १२ भदौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई भर्चुअल ट्रेनिङ आयोजना गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभड-१९) को असर र काठमाण्डौँ उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय...

कामना सेवाका ग्राहकलाई पीसीआर परीक्षणमा विशेष छूट

काठमाडौं, १२ भदौ । कामना सेवा विकास बैंकका ग्राहकले कोभिड–१९ सम्बन्धी पीसीआर परीक्षणमा विशेष छूट पाउने भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले उत्पन्न गरेको परिस्थितिलाई दृष्टिगत गर्दै बैंकले यस्तो...

५ वाणिज्य बैंकसँग रिचार्जरको छुट सम्झौता, मेगा सेल मेलामा ५० प्रतिशतसम्म छुट

काठमाडौँ, ११ भदौ । कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले ५ वटा वाणिज्य बैंकसँग छुट सम्झौता गरेको छ । भदौ ११ गतेदेखि सुरु भएको मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शुन्य प्रतिशत...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा

काठमाडौँ, ११ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडलेपर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२ औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को. ले. नि. का. पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् । बैंकले...

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढ्यो

काठमाडौं, ११ भदौ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९७...

एनआईसी एशिया बैंकले ल्यायो ‘क्यूआर रिफर एन्ड अर्न’ योजना

काठमाडौं, ११ भदौ । एनआईसी एशिया बैंकले क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिनेगरी ‘क्यूआर रिफर एन्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले भदौ र असोज महीनाभर उक्त योजनामा सहभागी...

आज पनि घट्यो सुनचाँदीको मूल्य, कारोबार भने ठप्प

काठमाडौं, १० भदौ । उच्च मूल्यवृद्धिसँगै २ पटक प्रतितोला १ लाख रुपैयाँ भन्दा माथि उक्लिएको पहेंलो धातु सुनको मूल्य केही दिनयता थोरै थोरै घट्दै गएको छ । बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर...
1 475 476 477 478 479 1,394