शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दिनभरका TOP 15 NEWS : रविको पद फेरि खतरामा, प्रधानमन्त्री नपाएर माधव हर्‍याकहर्‍याक !

दैनिक नेपाल २०८१ वैशाख २२ गते २३:००

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन सकिने बताउनु भएको छ ।

यसका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समेत तयार भएको उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ ।

समिति बनाउन प्रधानमन्त्री पनि सकारात्मक देखिएसँगै फेरि गृहमन्त्री रविको पद जाने हो कि भन्ने आशंकासमेत पैदा भइरहेको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

 

प्रतिक्रिया
सम्बन्धित