आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बजार

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त

काठमाडौँ, १७ भदौ । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकद्वारा नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले...

कपिलवस्तुको शिवपुरमा सुविधा सम्पन्न होटल सन्चालन

चन्द्रौटा, १७ भदौ । स्वास्थ्य मापदण्ड अपनाउँदै कपिलवस्तुको शिवराज १, शिवपुरमा नयाँ व्यवस्थापनका साथ सुविधा सम्पन्न होटल संचालनमा आएको छ । पर्यटन प्रवद्र्धनलाई लक्षित गरी स्थानीय विनोद कुँवरले ‘होटल औरोरा’ नामक सुविधासम्पन्न होटल संचालन...

‘ह्याप्पी लर्निङ प्याक’ का लागि टेलिकम र प्याब्सनबीच सम्झौता

काठमाडौँ, १६ भदौ । कोभिड–१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय...

सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँ वृद्धि

काठमाडौं, १६ भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९८...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा

काठमाडौं, १५ भदौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सोमबारदेखि चौथो वर्षमा प्रवेश गरेको छ । ३ वर्षको अवधिमा कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजना ल्याएको बताएको छ । गत आर्थिक वर्षमा कुल रू....

इन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात

काठमाडौं, १५ भदौ । इन्द्रजात्राको अवसरमा सानिमा बैंकले ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना ल्याएको छ । योजनाअन्तर्गत बैंकका संस्थागत व्यावसायिक खातावाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर...

आइएमईले पुर्‍याउँदै छ घरमै रेमिटेन्सको सुविधा

काठमाडौं, १५ भदौ । आइएमईले नयाँ सुविधाअन्तर्गत स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकन सेवा सुरु गरेको छ । पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र...

हिमालय एयरलाइन्सद्वारा छैटौं चरणको चार्टर्ड उडान तालिका सार्वजनिक

काठमाडौं, १४ भदौ । हिमालय एयरलाइन्सले विदेशमा अलपत्र परेको नेपालीलाई स्वदेश फर्काउन छैटौं चरणको चार्टर्ड उडान गर्न तालिका सार्वजनिक गरेको छ । कम्पनीले आगामी सेप्टेम्बर २ देखि २९ सम्म चार्टर्ड उडान गर्ने बताएको छ...

एनएमबि बैंकका ग्राहकलाई ०% ईएमआईमा सामसङका फोन खरीदको सुविधा

काठमाडौं, १४ भदौ । एनएमबि बैंकका ग्राहकले ० प्रतिशत ईएमआईमा सामसङका मोबाइल फोनहरू खरीद गर्न सक्ने भएका छन् । बैंक र नेपालका लागि सामसङ मोबाइलको अधिकृत विक्रेता आईएमएसबीच भएको समझदारीका आधारमा बैंकका ग्राहकले सो...

महीना दिनमै करीब १३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन

काठमाडौं, १३ भदौ । नेपालका बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महीना साउनमा करीब १३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी हुँदा हुँदै पनि जीवन तथा निर्जीवन...

ल्याटिन अमेरिकी बजार विस्तारका लागि ओपो र अमेरिका मोभिलबीच रणनैतिक साझेदारी

शङ्चन, १३ भदाै । ओपो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर)ले रणनैतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । सम्झौतासंगै अब मेक्सिकन र ल्याटिन अभेरिकी बजारमा ओपो स्मार्टफोन्स अमेरिका मोभिलको...

आइएमई जनरल इन्स्योेरेन्सले अभिकर्तालाई भर्चुअल ट्रेनिङ आयोजना

काठमाडौँ, १२ भदौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई भर्चुअल ट्रेनिङ आयोजना गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभड-१९) को असर र काठमाण्डौँ उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय...
1 469 470 471 472 473 1,389