शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँ वृद्धि

दैनिक नेपाल २०७७ भदौ १६ गते १३:५८

काठमाडौं, १६ भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको मूल्य मंगलबार तोलामा ९७ हजार ९०० रुपैयाँ कायम भएको छ भने प्रतितोला ३० रुपैयाँले वृद्धि भइ चाँदी तोलामा १ हजार ३९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित