शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बजार

एनआईसी एशिया बैंकले दिएको सहुलियत योजनाहरूको समयावधि सकिंदै

काठमाडौं, ८ असोज । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई दिएको सुविधाअन्तर्गत भाखा नाघेका कर्जाहरूको ब्याजदर सहुलियत दरमा भुक्तानी गर्न अब २३ दिन मात्रै बाँकी छ । बैंकले कोभिड–१९ बाट ग्राहकमा परेको असर न्यूनीकरण गर्न...

ओपो एफ१७ प्रो आगामी आइतबार नेपालमा सार्वजनिक गरिंदै

काठमाडौं, ८ असोज । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो आगामी आइतबार (असोज ११ गते) सार्वजनिक गर्ने भएको छ । आफ्नो सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च इभेन्टमार्फत...

सुनचाँदीको मूल्यमा आज पनि उच्च कमी, किन घट्दैछ निरन्तर मूल्य ?

काठमाडौं, ८ असोज । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बिहीबारपनि घटेको छ । बिहीबार तोलामा १ हजार २०० रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

चन्द्रागिरि हिल्सले ल्यायो यस्तो फेस्टिभ अफर

चन्द्रागिरि, ७ असोज । चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा ६ हजार ५ सय...

एनसेलले ल्यायो टिकटक र फेसबुकका आकर्षक थप नन्स्टप प्याकहरु

काठमाडौँ, ७ असोज । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि नन्स्टप अफरहरु...

स्याङयोङ्ग सुपर डिस्काउन्ट

काठमाडौं, ७ असोज । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” ल्याएको छ । ग्राहकहरूले यस अफरअन्र्तगत कोरियन लक्जरी एसयुभी र एक्सएलभीमा ३ लाख छुट प्राप्त...

यूनियन लाइफ चौथो वर्षमा प्रवेश

काठमाडौं, ७ असोज । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो बर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । तेश्रो बार्षिकोत्सव कार्यक्रमको...

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजमा १०% छुट

काठमाडौँ, ६ असोज । महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई २ लाख ५० हजारको चेक हस्तान्तरण

काठमाडौँ, ६ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर धोबिघाट स्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । यस डेभलपमेन्ट...

धरान उपमहानगरको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने

धरान, ६ असोज । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा...

सानिमा बैंकको क्रेडिट कार्ड अनलाईनबाटै आवेदन दिन मिल्ने

काठमाडौँ, ५ असोज । सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट (www.sanimabank.com) “क्रेडिट कार्ड...

एकैदिन करिब २ हजार रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाडौं, ६ असोज । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा करिब २ हजार रुपैयाँले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ ।...
1 468 469 470 471 472 1,394