मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बजार

समाजसेवामा विश्व विकास बैंक

आबिष्कार खनाल बुटवल । पोखरामा केन्द्रीय कार्यालय रहेको विश्व विकास बैक लिमिटेड गोलपार्क शाखाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई खाद्य सामाग्री वितरण गरेको छ । बुटवल– ४ पारी बुटवलमा रहेको सिद्धबाबा दुर्गा भवानी...

एप्पलले नयाँ आईफोन सिक्स ल्याउँदै

ताइवान। अमेरिकी स्मार्टफोन निर्माता एप्पलले नयाँ आईफोन अपेक्षा गरिएभन्दा १ महीनाअगावै बजारमा ल्याउने योजना बनाएको बुझिएको छ । ताइवानको एक प्रमुख आर्थिक पत्रिका द इकोनोमिक डेली न्यूजले स्मार्टफोनका आपूर्ति शृङ्खला सम्बन्धित स्रोतहरूलाई उद्धृत गर्दै...

जुम्लामा पाइन छाड्यो खसी, ब्रोइलरकै सहारा

जुम्ला । जुम्ला सदरमुकाममा रहेको पशु बधशाला खसी अभावका कारण बन्द हुने अवस्थामा रहेको छ । सदरमुकाम जुम्लाको वातावरणीय सरसफाइ गर्न, व्यवसायीहरुलाई करको दायरामा ल्याउन र उचित पद्धतिको विकास गर्न करिब ३४ वटा व्यवसायीलाई...

ग्राण्ड बैंकका पूर्व सिइओलाई पाँच लाख जरिवाना

काठमाडौं । राष्ट्र बैंकले ग्राण्ड बैंक नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीलाई कारवाहीका लागि सिफारिस गरेको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले खत्रीलाई ५ लाख जरिवानासहित कारवाही गर्न सञ्चालक समितिसमक्ष सिफारिस गरेको हो ।...

मेगाले ल्यायो शेयरधनी बचत खाता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मेगा शेयरधनी बचत खाता संचालनमा ल्याएको छ । मेगा बैंकका १ लाख ४५ हजार साधारण शेयरधनीलाई लक्षित गरी यो खाता संचालनमा ल्याइएको सिइओ अनिल केशरी शाहले बताउनुभयो ।...

पेट्रोल भन्दै रङ मिसाएको पानी बेच्ने व्यापारी पक्राउ

रौतहट । पेट्रोल भन्दै रङ मिसाएको पानी बिक्री गर्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । पानीमा रङ मिसाएर बिक्रीका लागि राखिएको अवस्थामा १२ वटा बोतलसहित चन्द्रनिगाहपुर बजारका नवदुर्गा जनरल स्टोर्सका संचालक लक्ष्मी साह...

सामूहिक र संयुक्त लगानीलाई सहज वातावरण बनाउँदै सरकार

काठमाडौ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सामूहिक लगानी र संयुक्त लगानीलाई थप सरल, सहज र सम्मानजनक बनाउन सरकार नीतिगत, संस्थागत, प्रक्रियागत र संस्कारगत सुधारमा प्रतिबद्ध रहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयले गरेको ‘लगानी प्रवद्र्धन तथा व्यापार...

मलेसियामा भन्दा गाउँकै प्याजखेतीले धेरै आम्दानी

कालीकोट । जिल्लाको लालु गाविसका एक युवाले मलेसियाबाट घर फर्केपछि गाउँमा प्याजखेती सुरु गरेका छन् । विदेशबाट घर फर्केपछि एक वर्ष खुद्रा पसल गरेर बसेका हेमराज शाहीले अहिले गाउँको एक जना किसानको जग्गा भाडामा लिएर...

अण्डाको मूल्य अहिलेसम्मकै उच्च

चितवन । अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बढ्दो रोग, कच्चा पदार्थको मूल्यमा वृद्धि र अत्यधिक गर्मीका कारण उत्पादनमा कमी आएपछि व्यवसायीले अण्डाको मूल्य बढाएका हुन् । खुद्रा अण्डाको मूल्य प्रतिवटा रु १४ पुगेको...

कास्कीमा धान उत्पादन बढ्यो

पोखरा । कास्की जिल्लामा यस वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा तीन प्रतिशतले वृद्धि भएको छ । जिल्लाका ४३ गाविस र दुई नगरपालिकामा ७९ हजार ३६८ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कास्कीका...

कुन-कुन तारे होटल पर्दैछन् कारबाहीमा ?

काठमाडौ । वषौंदेखि करको दायरामा नआएका १२ वटा तारे होटेललाई महानगरपालिकाले कारबाही गर्ने भएको छ । पटकपटक सूचना जारी गरी करको दायरामा आउन आग्रह गर्दा पनि कुनै वास्ता नगरेकाले ती व्यवसायीको चलअचल सम्पत्ति हस्तान्तरण...

भेडेटारका होटलमा एक हजार युवालाई रोजगारी

धनकुटा । धनकुटाको पर्यटन ग्राम भेडेटारमा सञ्चालित होटलहरूमा एक हजारभन्दा बढी युवाले रोजगार पाएका छन् । प्रायःहोटल व्यवसायसम्बन्धी सीपमूलक तालिम लिएका दक्ष युवा यहाँका होटलमा आकर्षक तलबमा रोजगार बनेको पाइएको हो । झन्डै १५० को हाराहारीमा...
1 1,382 1,383 1,384 1,385 1,386 1,388