मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बजार

सहकारी संघको महाधिवेशनमा तिवारी र कँडेलको प्यानल भिड्दै

काठमाडौं । राष्ट्रिय सहकारी संघको आसन्न महाधिवेशनमा दुई प्यानल लड्ने भएका छन् । साउन २० र २२ गते काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि अध्यक्षमा डिल्ली तिवारी र मिनराज कँडेलबीच प्रतिस्पर्धा हुन लागेको हो ।...

अजय सुमार्गीले किने फ्रान्सेली दूतावासको १९ रोपनी जग्गा

काठमाडौ । नेपालस्थित फ्रान्सेली दूतावासले आफ्नो सम्पति बेचेर ६३ करोड रुपैयाँ भन्दा बढी (करिव ५ मिलियन युरो) फिर्ता लैजाने भएको छ । दूतावासले बिशालनगरस्थित १९ रोपनी क्षेत्रफलमा फैलिएको राजदूत निवास बेचेको हो ।अजय सुमार्गी...

साझा प्रकाशनकी अध्यक्ष झाविरुद्ध मुद्दा दायर

काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साझा प्रकाशनकी निलम्वित अध्यक्ष एवं महाप्रवन्धक ममता झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । झाले साझाका द्वितिय तहमा कार्यरत माधवप्रसाद थपलियालाई आवश्यक न्यूनतम शैक्षिक योग्यता स्नातकतह...

दार्चुलामा चामल किलोको ९० रुपैंया

दार्चुला । खाद्यान्न ढुवानीको भाडादरमा वृद्धि भएपछि दार्चुलाको घुसा खण्डेश्वरीमा खाद्यान्नको मूल्य अकाशिएको छ । यार्सागुम्बा टिप्ने समयमा खाद्यान्नको मूल्य वृद्धि हुँदा स्थानीयवासी मार्कामा परेका छन् । अहिले घुसामा मोटो चामलको मूल्य प्रतिकिलो ८०...

एपेक्स बैंक र वेष्ट रेमिटबीच सम्झौता

काठमाडौं । एपेक्स डेभलपमेन्ट बैंक र वेष्ट रेमिट नेपाल प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा एपेक्स डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद उपाध्याय र वेष्ट रेमिटका चिफ अप्रेटिङ अफिसर अनिलकुमार कर्णले हस्ताक्षर गरेका...

सुनको मूल्यमा उच्च गिरावट

काठमाडौं । लगातार उतार-चढाब आईरहेको सुनको मूल्यमा साताको अन्तिम दिन शुक्रबार तोलामा ८ सय रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको ५२ हजार ७ सय...

मोदी आउने भएपछि शेयर बजारमा समेत चमत्कार

नयाँदिल्ली । नरेन्द्र मोदीको सरकार बन्ने भएपछि त्यसको सकारात्मक प्रभाव भारतीय शेयर बजारमा पनि देखिएको छ । शुक्रबार मतगणना दिन भारतीय शेयर बजारमा शुरुवाती कारोबारमा अप्रत्याशित बृद्धि भएको छ । प्रमुख सूचकांक सेंसेक्स बिहान...

सिभिल बैंकको शाखा सल्यान र रुकुममा

काठमाडौँ । सिभिल बैंक लिमिटेडले सल्यान र रुकुम आफ्नो शाखा सुरु गरेको छ । नयाँ खोलिएका दुवै शाखाहरुले बैंकका अन्य शाखाहरु झै अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । मुलुकको समग्र कृषि...

नयाँ बजेटले उत्पादन क्षेत्रलाई प्राथमिकता दिने

काठमाडौं । अर्थमन्त्रालयका बजेट विभाग प्रमुख डा.बैकुण्ठ अर्यालले सरकारले जेठ मसान्त भित्रमा नयाँ बजेट ल्याउने तयारी अघि बढाएको बताएका छन् । काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा अर्यालले बजेट चाडो नआउँदा सरकारले गर्ने कामहरु ढिलाई...

स्टार लुब्रिकेन्टस बजारमा

काठमाडौं । पूर्वान्चल ल्यूव आयल प्रालिले स्टार लुब्रिकेन्टस बजारमा ल्याएको छ । उच्च प्रबिधिबाट तयार गरिएको गुणस्तरिय इन्जिन आयल मोटरसाइकल, गाडी र ठूला सबारी साधनमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । सिएच ४...

बिक्यु मोबाइल नेपाली बजारमा, सस्तो स्मार्टफोनले बजारमा तहल्का मच्चाउने दाबी

काठमाडौं । होराइजन इन्टरप्राइजेजले बि क्यु मोबाइल बजारमा ल्याएको छ । बेला इन्टरनेशनलले बजारमा बिक्री बितरण गर्ने बि क्यु मोबाइलका मोडलहरुमा स्मार्टफोन तर्फ एस ३७ र एस ६० रहेका छन् भने बार फोन तर्फ के२२,के...

समाजसेवामा विश्व विकास बैंक

आबिष्कार खनाल बुटवल । पोखरामा केन्द्रीय कार्यालय रहेको विश्व विकास बैक लिमिटेड गोलपार्क शाखाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई खाद्य सामाग्री वितरण गरेको छ । बुटवल– ४ पारी बुटवलमा रहेको सिद्धबाबा दुर्गा भवानी...
1 1,381 1,382 1,383 1,384 1,385 1,388