बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

बजार

नेपालीको उद्योग अमेरिकामा उत्कृष्ट

काठमाडौं, २५ जेठ। अमेरिकाको वासिङटनस्थित मुकिल्टो सिटीमा सञ्चालित नेपाली उद्योग हिमालयन कार्पोरेसनले यो वर्षको उत्कृष्ट उद्योगको अवार्ड पाएको छ । अमेरिकाको प्रसिद्ध बिजनेस पत्रिका ‘दि हेराल्ड’ले वाषिर्क रुपमा घोषणा गर्ने उत्कृष्ट अवार्ड हिमालयनले पाएको...

असार १५ पछि एम ए ६० उड्ने

काठमाडौं, २५ जेठ । असार १५ देखि चीनबाट ल्याइएको एम ए ६० जहाज मार्फत नेपाल वायुसेवा निगमले उडान थाल्ने भएको छ । सबै प्रावधान पुरा गरेर जहाज उडाउन असार १५ सम्म लाग्ने देखिएको हो...

एमाले अध्यक्षका नातेदारलाई वायु सेवा निगमको अध्यक्ष

काठमाडौं, २२ जेठ। प्रधानमन्त्री सुशील कोइरालाको असहमतिमै उनी चीन उडेको केही घन्टामै नेपाल एयरलाइन्स कर्पोरेसनको कार्यकारी अध्यक्षमा शिवशरण न्यौपानेलाई नियुक्त गएिको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकमा पर्यटनमन्त्री भीम आचार्यले नेपाल एयरलाइन्समा खुला प्रतिस्पर्धाबाट नियुक्त महाप्रबन्धक...

चार सय गाईको बीमा, किसान आकर्षित

इलाम, २३ जेठ । आफूले पालेका गाईको बीमा हुन थालेपछि इलामको उत्तरी सुलुबुङमा किसान गाईपालनतर्फ आकर्षित भएका छन् । बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्था सुलुबुङले गाईको बीमा गरिदिन थालेपछि किसान यसतर्फ आकर्षित भएका...

विशाल बजार सञ्चालक समितिविरुद्ध मुद्दा दायर

काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशाल बजार कम्पनी लिमिटेडमा पसल भाडामा लगाउँदा कानुनअनुसार नभएको बताउँदै सञ्चालक समितिका पदाधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ । आयोगका प्रवक्ता श्रीधर...

बैंकको ऋण सहज भएपछि नेपालमा धमाधम भित्रन थाले नयाँ गाडी

वीरगन्ज, २२ जेठ । महँगा तथा सुविधायुक्त चारपाङ्ग्रे सवारी साधनको आयातमा अहिले उल्लेख्य वृद्धि भएको छ । सुध्रि“दो अर्थतन्त्र, बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन खरिदमा गर्दै आएको कर्जा प्रवाहको दर बढाउनु र सवारी ऋणमा ब्याजदर...

मर्जरपछि बने नयाँ २२ नयाँ बैंक तथा वित्तीय संस्था

काठमाडौँ, २२ जेठ । नेपाल राष्ट्र बैंकको आह्वानअनुसार विभिन्न वर्गका ५५ बैंक तथा वित्तीय संस्था एकापसमा गाभिएर (मर्ज भएर) २२ वटा नयाँ बैंक तथा वित्तीय संस्था बनेका छन् । बैंक तथा वित्तीय संस्थाप्रति सर्वसाधारणको विश्वसनियता बढाउँदै...

सेञ्चुरी बैंकको शेयर कारोबार सुरु, एक सय १३ रुपैयाँदेखि तीन सय ३९ सम्ममा सेयर कारोबार

काठमाडौं, २२ जेठ । सेञ्चुरी कमसिर्यल बैंकके शेयर कारोबार सुरु भएको छ । आइतवारबाट पहिलो कारोबारको समय पाएको सेञ् चुरीको एक सय १३ रुपैयाँदेखि तीन सय ३९ सम्ममा सेयर कारोबार हुने भएको छ ।...

इलाममा थ्रिजी सेवा सुरु

इलाम, २२ जेठ । नेपाल टेलिकम इलाम शाखाले जिल्लामै पहिलोपटक थ्रिजी सेवा सुरु गरेको छ । टेलिकमले शनिबारदेखि सदरमुकाममा सो सेवा सुरु गरेपछि यसप्रति उपभोक्ताको आकर्षण थपिन थालेको टेलिकम इलामका प्राविधिक अधिकृत ज्ञाननाथ सापकोटाले बताउनुभयो । सेवाग्राहीले...

सामसुङले ल्यायो ७ इन्च स्क्रीन भएको ग्यालेक्सी फोन

काठमाडौं। कोरियाली कम्पनी स्यामसुङले ७ इन्च स्क्रीन भएको सामसुङ ग्यालेक्सी स्मार्टफोन लञ्च गरेको छ । यसलाई कोरियाको बजारमा लञ्च गरिएको हो । यो स्मार्टफोन सामसुङले लञ्च गरेको सबैभन्दा ठूलो आकारको स्मार्टफोन हो । यसको...

नयाँ विमान असार १ गतेबाट सञ्चालनमा ल्याउन अख्तियारको निर्देशन

काठमाडौँ, २१ जेठ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको एमए ६० जहाजलाई असार १ गतेदेखि नउडाए निगम पदाधिकारीमाथि कारबाही प्रक्रिया सुरु गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी...

निगमको महाप्रवन्धकमा भट्ट

काठमाडौँ, जेठ २१ । नेपाल आयल निगमको महाप्रवन्धकमा चण्डिका भट्ट नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषदको वैठकले खानी तथा भुगर्व  विभागका बरिष्ठ उपसचिव भट्टलाई निगमको महाप्रवन्धकमा नियुक्त गरेको हो । मन्त्रिपरिषद वैठकले भट्टलाई...
1 1,380 1,381 1,382 1,383 1,384 1,394