शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

बजार

चौधरी ग्रुपको टिसिएल विश्वकै उत्कृष्ट टेलिभिजन

काठमाडौं, जेठ ३० । चौधरी ग्रुप अन्तर्गतको सिजि इलेक्ट्रोनिक्सले हालै फिफा विश्वकपको अवसर पारेर TCL ब्राण्डका LCD टिभिको प्रबर्धन गरेको छ ।  TCL टिभिमा भएका अद्वितीय विशेषता एवं सुविधाहरुले दर्शकलाई प्रत्यक्ष फुटबल अवलोकनको मनोरन्जन...

आयल निगमका हाकिम अख्तियारको फन्दामा

काठमाडौँ, ३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल आयल निगममा बढुवा भएको भन्दै प्रकाशकुमार श्रीवास्तवविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाका...

नेपालका व्यावसायिक कम्पनीलाई सुधार गराउँदै लैजान डेनमार्क सकारात्मक

काठमाडौँ, २९ जेठ । नेपाल र डेनमार्कबीच ‘डानिडा व्यावसायिक सहकार्य कार्यक्रम’सम्बन्धी सम्झौतामा बिहीवार द्विपक्षीय हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव युवराज भुसाल र नेपालका लागि डेनिस राजदूत क्रिस्टेन गेलानबीच...

सुनको मुल्य बढेको बढ्यै

काठमाडौं, जेठ २८ । लगातार उतारचढाब आईरहेको सुनको मूल्य बुधवार तोलामा तीन सय रुपैयाँले बढेर ५१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला सुनको मूल्य ५१ हजार...

म सरकारी उद्योग बेच्ने पक्षमा छैन: मन्त्री थापा

काठमाडौं, २८ जेठ । उद्योगमन्त्री कर्णबहादुर थापाले नेपाल वैदेशिक लगानीको लागि विश्वकै अनुकुल ठाउँ रहेको बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको विशेष संवाद कार्यक्रममा मन्त्री थापाले नेपालको अनुकुल भुगोल, समाधान गर्न सकिने...

कटेजमा बस्न पाउँछन् अब शुक्लाफाँटामा पर्यटक

कञ्चनपुर, २८ जेठ । सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन तथा पर्यटन विकासका लागि भन्दै निजी क्षेत्रबाट शुक्लाफाँटा आरक्षमा पहिलो पटक कटेज खोलिएको छ । विशेष गरेर बाह्य पर्यटकका लागि स्थापना गरिएको सुविधा सम्पन्न कटेजमा आन्तरिक पर्यटकलाई...

चुनाको समस्याले खानेपानी आयोजना बन्द

धनगढी, २८ जेठ । कैलाली जिल्लाका दुई ठूला खानेपानी आयोजना चुनाको समस्याका कारण बन्द भएका छन् । आव २०५०\०५१ मा निर्माण भएको श्रीपुर गाविसको लालपुर खानेपानी आयोजना र बलिया गाविसको बलिया खानेपानी आयोजनामा चुनाको...

बारामा हवाई इन्धन चोरी गर्ने तीनजना पक्राउ

वीरगन्ज,२८ जेठ । बाराको रामपुर टोकनीमा रोकिराखेको तेल ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरिरहेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी मध्य क्षेत्रीय कार्यालय पथलैया र नेपाल प्रहरीको टोलीले ना २ ख ४५४९...

निगमलाई जहाज उडाउने समय असार १५ सम्म थप

काठमाडौँ, २७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमले केही समय पहिले चीनबाट ल्याएको एमए ६० जहाज आगामी असार १५ गतेसम्म उडाउन सुरु गर्न समयसीमा थप गरेको छ । अख्तियारका प्रवक्ता श्रीधर...

अर्थमन्त्री गृहजिल्लामै एक्लिए, आफ्नै क्षेत्रमा मात्रै बजेट लगेको नुवाकोट काँग्रेसको आरोप

काठमाडौं, २७ जेठ । नेपाली काँग्रेस नुवाकोट जिल्लाको भेलाले आफ्नै जिल्लाका सभासद् तथा अर्थमन्त्री डा. रामशरण महतले आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास आयोजना लगेको आरोप लगाएको छ । काठमाडौंमा जिल्लाका सभापति, महाधिवेशन प्रतिनिधि, क्षेत्र...

आँपको मूल्य दोब्बरले बढ्यो

लहान, २७ जेठ । आँपको राजधानी मानिने सिरहामा गत वर्षभन्दा यो वर्ष आँपको मूल्य दोब्बरले वृद्धि भएको छ । मधुवा रोग र हावाहुरीले आँपको उत्पादन ७० प्रतिशतको हाराहारीमा कमी हुने भएपछि गत वर्षभन्दा यो...

सुनको मुल्य बढ्न थाल्यो

काठमाडौं, जेठ २७ । लगातार ओरालो लागिरहेको सुनको मूल्य मंगलवार प्रतितोलामा दुई सय रुपैयाँले बढेर ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी सँघले जनाएको छ । सोमवार दुई सय रुपैयाँले नै...
1 1,379 1,380 1,381 1,382 1,383 1,394