शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

कतारबाट आएकाहरूलाई आईसोलेसनमा राखियाे, पाँच स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

भरतपुर, १३ चैत । चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा ११ जनालाई आईसोलेसन वार्डमा राखेर उपचार गरिएको छ । कतार एअरवेयजको जाहाजमार्फत हालै नेपाल आएका पाँचजना पनि यसै अस्पतालको आईसोलेसन वार्डमा रहेको अस्पतालका प्रवक्ता डा.भोजराज...

यसो भन्छन् दुई जना संक्रमितको स्वास्थ्यका बारेमा डा.पाण्डे

काठमाडौं, १३ चैत । सरकारले दुई दिनभित्रमा चीनबाट औषधि नेपालमा आइपुग्ने जनाएको छ । औषधि नेपाल आएपछि सरकारले विराटनगर, पोखरा र नेपालगञ्जमा गरी तीन ठाउँमा ल्याव स्थापना गर्ने तयारी गरेको टेकु अस्पतालका वरिष्ठ चिकित्सक...

काठमाडौं महानगरपालिकाले छर्किन थाल्यो कीटनासक औषधि

काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाले नोबेल कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि महानगरका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई...

सगरमाथा क्षेत्रबाट १० पर्यटकको उद्धार

सोलुखुम्बु, १२ चैत । सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ । केही समयअघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उद्धार गरेर काठमान्डौँ पठाइएको...

नेपाल चेम्बर अफ कमर्सद्वारा ५० हजार थान मास्क हस्तान्तरण

काठमाडौँ, १२ चैत । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई ५० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ । चेम्बरले उत्पादन गरेका ती मास्क उपाध्यक्ष दीपक मल्होत्राले आज स्वास्थ्य सेवा विभागलाई हस्तान्तण गर्नुभयो । चेम्बरले...

कोरोना संक्रमित युवतीसँग आएका चितवनका ६ जनामध्ये ४ जना सम्पर्कमा

चितवन, १२ चैत । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमित नेपाली युवतीसँग आएका चितवनका ६ मध्ये ४ जना सम्पर्कमा आएका छन् । प्रहरीले नाम सार्वजनिक गरेपछि उनीहरु सम्पर्कमा आउन थालेका हुन् । चितवन गौरीगञ्ज...

तीन दिनभित्र औषधि र उपकरण काठमाडौँ आउँछ : मन्त्री ढकाल

काठमाडौँ, १२ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताउनुभएको छ । पत्रकार सम्मेलनमा आज उहाँले बोलपत्र (टेण्डर)मार्फत आवश्यक सामग्री...

गण्डकी प्रदेशद्वारा १५ करोडको कोष स्थापना

पोखरा, १२ चैत । गण्डकी प्रदेश सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम, नियन्त्रण र व्यवस्थापन लागि रु १५ करोडको कोष स्थापना गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय...

चीनतर्फको नाका खुलाउने तयारी

काठमाडौँ, १२ चैत । सरकारले चीनतर्फको नाका खुलाउने भएको छ। माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाका खुलाउने तयारी सरकारले गरेको हो । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय...

क्वारेन्टाइनका लागि नेकपाले दियो कार्यालय भवन

खोटाङ, १२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले क्वारेन्टाइन निर्माणका लागि आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मूलुकमा स्वास्थ्य सङ्कट...

मुलुकभर १ लाख ३० हजार क्‍वारेन्टाइन निर्माण गरिँदै

सरकारले मुलुकभर १ लाख ३० हजार क्वारेन्टाइन बनाउने भएको छ । कोभिड–१९ विरुद्ध क्‍वारेन्टाइन स्थल निर्माण र व्यवास्थापन कार्यदलका संयोजक एवं पर्यटनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार देशभर करिब १ लाख ३० हजार क्‍वारेन्टाइन...

आदेश उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा

काठमाडौँ, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट...
1 4,749 4,750 4,751 4,752 4,753 11,385