समाचार
कांग्रेसको बैठकमा आज राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
काठमाडौं, २५ मंसिर । महासमितिको तयारी गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुनेछ । बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा पेश गरिएको...
हुलाकी सडकको काममा अवरोध
लहान, २५ मंसिर । लामो समयसम्म मुद्दाको फैसला नहुँदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ । उक्त सडकखण्डअन्तर्गत स्वर्णपट्टीस्थित देउरी–९ (ख) को सर्वेगरी नक्साङ्कन भएकालाई छाडेर ९ (क) मा निर्माण...
ओली र दाहालसँग अदालतले जवाफ माग्यो, ‘नेकपा’को नाम के होला ?
काठमाडौं, २५ मंसिर । सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले सोमबार सुनुवाई...
विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि
धनुषा, २५ मंसिर । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो...
अनावश्यक टिप्पणीले न्यायालय कमजोर हुन्छ : प्रधानन्यायाधीश मिश्र
बनियानी, २४ मङ्सिर । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रुपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताउनुभएको छ । नेपाल बार एशोसिएशनले आज यहाँ आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधान न्यायाधीश मिश्रले भन्नुभयो, “अदालतमा...
प्रदेश २ मा २५ र २६ गते बिदा
धनुषा, २४ मङ्सिर । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव...
चिनियाँ पक्षले बुझायो केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन प्रतिवेदन
–रमेश लम्साल काठमाडौँ, २४ मङ्सिर । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन...
लोकसेवा आयोगको विज्ञापन नरोकिने, संसदीय समितिले दियो यस्तो निर्देशन
काठमाडौं, २४ मंसिर । लोकसेवा आयोगले कर्मचारी भर्ना गर्न बाटो खुलेको छ । संसदको राज्य ब्यवस्था समितिले नियमित कार्यक्रम अनुसार नै कर्मचारी भर्नाका लागि लोकसेवा आयोगलाई शक्रुक्रबार निर्देशन दिएको छ । तयारी गरिरहेका योग्य...
मानवअधिकार दिवसमा प्रधानमन्त्रीको चियापान
काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा सोमबार चियापान समारोहको आयोजना गर्नुभएको छ । सिंहदरबारमा आयोजना गरिएको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा,...
निर्मला हत्याको दोषी पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा छ : प्रधानमन्त्री ओली
काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय...
महिलाहरु अझै पनि हिंसाको शिकार बन्नु विडम्बना
-मिना बुढाथोकी सल्यान, २४ मंसिर । संसारको सृष्टी थेग्ने महिला अझै पनि हिंसाको शिकार बन्नु विडम्बना भएको सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मानव जीवनको विकासमा महत्वपूर्ण भूमिका राख्ने महिलामामाथि हुने कुनै...
सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमा : महासंघ
काठमाडौँ, २४ मंसिर । संघीय (केन्द्रिय), प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसायीहरु ठूलो मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघले विभिन्न तहका सरकारबीच समन्वय नहुँदा संघीय सरकारले...