बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

सशस्त्र आइजी खनालपुत्र पत्रकारविरुद्ध खनिए, अंग्रेजीमा गाली नै गाली !

काठमाडौं, १५ पुस । सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालका छोरा सानिध्य खनाल पत्रकारविरुद्ध खनिएका छन् । साइबर क्राइमको मुद्दा लाग्न सक्ने कानुनलाई पनि वेवास्ता गरी उनले सामाजिक सञ्जाल फेसबुकमा पत्रकारलाई एकै घानमा राखेर अंग्रेजीमा...

जग्गा अतिक्रमण गर्ने बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

कञ्चनपुर, १५ पुस । महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह...

रमेश विकल साहित्य प्रतिष्ठानको उद्घाटन, स्रष्टाहरु पुरस्कृत

काठमाडौं, १५ पुस । वरिष्ठ आख्यानकार तथा साहित्यकार रमेश विकलको ११ औँ स्मृति दिवसका अवसरमा उनको नाममा स्थापित प्रतिष्ठान र सङग्राहलय भवनको उद्घाटन गरिएको छ । प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा...

मृतकका परिवारलाई गाउँपालिकाले दियो राहत

बेत्रावती, १५ पुस । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मङ्सिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहतस्वरुप शनिबार गाउँपालिकाले प्रतिमृतक व्यक्तिका परिवारलाई रु २५ हजार उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष...

पूर्वयुवराज पारस शाह चितवनमा जन्मदिन मनाउँदै

काठमाडौं, १५ पुस । पूर्वयुवराज पारस शाहले आफना साथीहरूसँग आज ४९ औँ जन्मदिन मनाउँदै छन । छोराछोरीसंगै जन्मदिन मनाउने गरेका पूर्व युवराज पारसले यो वर्ष साथीहरूसँग जन्मदिन मनाउन लागेका हुन । शनिवार चितवन पुगेका...

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

सुर्खेत, १५ पुस । सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा...

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौंमा पक्राउ

काठमाडौं, १५ पुस । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई...

देश निर्माता पृथ्वीनारायण शाहको योगदान भुल्नु हुँदैनः भीम रावल

काठमाडौं, १५ पुस । पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले नयाँ नेपालको एकीकरणमा खेलेको...

जेलबाट छुटेर सिधै खुमलटार, खुसीयाली मनाउन सार्वजनिक विदा

काठमाडौं, १५ पुस । रौतहट जिल्लाको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा रिहाइ भएको खुसीयालीमा आज (आइतबार) सार्वजनिक विदा दिइएको छ । तत्कालीन माओवादीबाट मेयरमा विजयी भएका कुशवाहले खुसीयाली मनाउन नगरपालिकाभित्र सार्वजनिक विदा दिएका हुन...

पेस्तोलसहित चार जना पक्राउ

भक्तपुर, १४ पुस । सशस्त्र प्रहरी बलको विशेष टोलीले शनिबार भक्तपुरको सल्लाघारीबाट इटालीयन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल...

जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्छ : नेकपा प्रवक्ता श्रेष्ठ

गोरखा, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सवै जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिको दिशामा सरकारले काम गरिरहेको दाबी गर्नुभएको छ । गोरखाको बारपाकमा शनिबार प्रभु बैंकको शाखा...

बोधि श्रवण धर्म संघ भन्छ–बम्जन निर्दोष छन्, आरोपहरु कपोकल्पित हुन्

काठमाडौं, १४ पुस । बोधि श्रवण धर्म संघले आफ्ना गुरु राम बहादुर बम्जनमाथि लगाईएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको स्पष्ट पारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर हालै आनी...
1 6,049 6,050 6,051 6,052 6,053 11,449