आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

समाचार

पूर्वराजा नाचेको मन नपराउने प्रचण्ड किन धेरै तर्सिन्छन् ?

काठमाडौं, ९ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले दुई हप्ताको लागि भने पोखरा पुगेका छन । पोखरामा उनको भव्य स्वागत भएको छ । स्वागतदेखेपछि पूर्वराजा शाहमा उत्साह पलाएको हुन सक्छ । पोखराको निर्मल पोखरीस्थित माउन्टेन...

कालिकोटमा पूरै गाउँ जलेर नष्ट

कालिकोट, ९ पुस । कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नम्बर १ खाल्टेमा रहेको सिंगो बस्तीमा आगलागी भएको छ । आइतबार राति अकस्मात फैलिएको आगलागीका कारण ८६ घर जलेर पूर्ण रुपमा नष्ट भएको र आगलागी...

बैतडीमा घरमा सुतेका वृद्धाको हत्या, बुहारी घाइते

बैतडी, ९ पुस । बैतडी जिल्लामा मा अज्ञात समूहले घरमै सुतिरहेका ६० वर्षीय एक वृद्धको हत्या गरेको छ । सिगास गाउँपालिका वडा नम्बर ९ श्रीभावरमा आइतबार राति ११ बजेतिर अज्ञात समूहको आक्रमणमा परी ६०...

विद्युत् प्राधिकरण र मध्य त्रिशूली गङ्गाबीच पिपिएमा हस्ताक्षर

बेत्रावती, ९ पुस । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) गरेको छ । पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत्...

महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्ने प्रतिबद्धता

ललितपुर, ९ पुस । खानेपानीमन्त्री बीना मगरले नेपाली महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्न आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी िछन । नेपाल उद्यमशील महिला महासङ्घले आइतबार ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला,...

नेकपाका अध्यक्ष दाहालविरुद्ध फेसबुकमा लेख्दा कांग्रेसका नेता पक्राउ

भरतपुर, ९ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका एक जना नेता पक्राउ परेका छन् । पर्यटन व्यवसायी समेत रहेका तरुण दलका पूर्व केन्द्रीय सदस्य...

सरकार विपक्षी दलको भूमिकालाई गौण गर्न खोज्दैछ : काङ्ग्रेस

काठमाडौँ, ८ पुस । नेपाली काङ्ग्रसले लोकतन्त्रको संस्थागत विकासमा सत्ताधारी दलसँगै विपक्षी दलको स्थान र भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले दुई तिहाइ बहुमतको आडमा विपक्षी दलको भूमिकालाई गौण गर्न खोजेको आरोप लगाएको छ...

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कन्जुस्याईं गर्नुहुन्न–गृहमन्त्री थापा

काठमाडौँ, ८ पुस । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कन्जुस्याई गर्न नहुने बताएका छन् । गृहमन्त्रालयमा आइतबार आयोजित मन्त्रालयको आ.व.२०७५/०७६ को प्रथम चौमासिक प्रगति समिक्षा र गृहमन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको...

संघ–संस्थामा राजनीति घुसेर प्रदुषित बनायो : प्रधानमन्त्री ओली

काठमाडौं ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय संघ संस्थामा राजनीति घुसेर त्यसलाई प्रदुषित पारेको बताएका छन् । नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विकास र समृद्धिका...

बन्द हुने अवस्थामा भक्तपुरको कोरिया–नेपाल मैंत्री अस्पताल

भक्तपुर, ८ पुष । जनप्रतिनिधि आएपछि मध्यपुरथिमी नगरपालिकाद्धारा सञ्चालित कोरिया मैंत्री अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नै मनोमानी गरेपछि अस्पतालमा बेथिति भित्रिएको हो । बेथितिले अस्पताल आफंै थला...

त्रिचन्द्र क्याम्पसमा आगलागी

काठमाडौं, ८ पुष । घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने...

सरकार बरालियो : गगन थापा

वालिङ, ८ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गर्नुभएको छ । चापाकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको आइतबा स्याङ्जाको चापाकोटमा...
1 6,051 6,052 6,053 6,054 6,055 11,436