शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

समाचार

हिन्दू राष्ट्र माग गर्नेहरूको हस्ताक्षर सानेपा पुग्यो

काठमाडौं, ७ पुस । हिन्दू राष्ट्रको पक्षमा नेपाली कांग्रेसका महासमिति सदस्यले गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाइएको छ। पार्टीभित्र हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दैै आएका नेताहरुको पहलमा महासमिति सदस्यसहित एक हजार पाँच सय ४...

दाङ बस दुर्घटनामा २२ को मृत्यु, घाइतेहरूको नाम खुल्यो, अधिकांशको अवस्था गम्भीर

घोराही, ७ पुस । दाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ । तुलसीपुर–सल्यान सडक खण्डमा तुलसीपुर उपमहानगरपालिका ३ राम्री भन्ने स्थानमा बा ४ ख ९७६६ नं. को बस शुक्रबार अपरान्ह साढे...

दाङमा अर्को सवारी दुर्घटना, १७ जना घाइते

लमही, ७ पुस । दाङ जिल्लामा अर्को दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन । लमही नगरपालिकाको वडा नं. ८ सतबरियास्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग सडक खण्डमा शुक्रबार बस दुर्घटना भएको हो...

दाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १६ पुग्यो, १५ घाईते (अपडेट)

दाङ, ६ पुष । दाङमा शुक्रबार साँझ भएको बस दुर्घटनमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा परी अन्य १५ जना घाईते भएका छन् । कृष्णसेन ईच्छुक पोलि टेक्निकल ईष्टीच्युट घोराही दाङको...

घलेलाई लखट्ने क्रममा दलदलमा खसेको गैँडा मर्‍यो, घलेको उपचार हुँदै

चितवन, ६ पुस । दलदलमा खसेर शुक्रबार यहाँ एक गैँडाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२४ चियानडाँडादेखि ३०० मिटर गोलाघाटतर्फ सो गैँडा मरेको हो । स्थानीय ६२ वर्षीय रहर सिंह घलेलाई लखट्ने क्रममा घले...

कांग्रेस सहमहामन्त्रीमा ८ र १७१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री ८ जना हुने भएका छन् । मनोनित कोषाध्यक्षसहित अब कांग्रेसमा १४ पदाधिकारी हुने भएका छन् । कांग्रेसका शीर्ष नेताहरुबीच पदाधिकारीबारे पटकपटक विवाद हुँदै आएको छ । यसअघि...

दाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १६ पुग्यो (अपडेट)

दाङ, ६ पुष । दाङमा शुक्रबार साँझ भएको बस दुर्घटनमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा परी अन्य १० जना घाईते भएका छन् । कृष्णसेन ईच्छुक पोलि टेक्निकल ईष्टीच्युट घोराही दाङको...

नवलपुरमा सवारी दुर्घटनाबाट एकको मृत्यु

–बिजय चालिसे कावासोती, ६ पुष । नवलपुरमा दैनिक जसो सवारी दुर्घटना भैरहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनय त्रिवेणी–१ अन्तर्गत अरुणखोला र दुम्किबास जंगलको बीच भागमा मोटरसाईकलले कारलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु...

दाङमा स्कुल बस दुर्घटना, १० को मृत्यु

दाङ, ६ पुष । दाङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । राप्ती प्राविधिक शिक्षालयका विद्यार्थीको अवलोकन भ्रमणबाट फर्कँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उप–महानगरपालिका ३ राम्रीमा दुर्घटना भएको...

पुल निर्माणको शुरुबाटै अनुगमन गरिन्छ : मन्त्री महासेठ

काठमाडौँ, ६ पुस ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको दोस्रो चरणको पुल निर्माण...

नवलपुरमा आँखा अस्पताल भवन बन्ने

कावासोती, ६ पुस । नेपाल नेत्र ज्योति संघ नवलपुरले आँखा अस्पतालको लागि भवन निर्माण गर्ने भएको छ । संघको कावासोतीमा बसेको पहिलो बैठकले भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम थाल्ने निर्णय गरेको हो ।...

कैलाली कारागारबाट भागेका अभियुक्त २ वर्षपछि काठमाडौँमा पक्राउ

काठमाडौँ, ६ पुस । कैलाली कारागारबाट भागेका एक अभियुक्तलाई दुई बर्षपछि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको बिशेष टोलीले काठमाडौंको सितापाइलाबाट फरार अभियुक्त सुरज कोलीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका...
1 6,052 6,053 6,054 6,055 6,056 11,431