बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

सल्यानमा यात्रु बस दुर्घटना, पाँच महिला घाइते

-मिना बुढाथोकी सल्यान, १५ पुस । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला बजारमा यात्रुबाहक बस दुर्घटना हुंदा पाँचजना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम चौहरजहारीका लागि छुटेको ना ४ ख ७१४६ नम्बरको बस पल्टिँदा पाँच...

के भयो आजको राष्ट्रिय सुरक्षा परिषद् बैठकमा ?

काठमाडौँ, १५ पुस । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था, राष्ट्रिय सुरक्षा नीति र उक्त सचिवालयको सृदृढीकरणबारे छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवास्थित परिषद्को सचिवालयमा आइतबार उक्त बैठक...

उपत्यकाका तीन प्रजिअसँग गृहको कार्यसम्पादन सम्झौता

काठमाडौँ, १५ पुस । गृहमन्त्रालयले काठमाडौँ उपत्यका अन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सँग कार्यसम्पादन सम्झौता गरेको छ । गृह सचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ रामप्रसाद आचार्य, ललितपुरका प्रजिअ प्रेमराज जोशी र भक्तपुरका प्रजिअ...

दाङमा विद्युतीय बस सञ्चालनमा ल्याउँछौँ : मुख्यमन्त्री पोखरेल

दाङ, १५ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले आइतबार आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले...

‘हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार’

इलाम, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताउनुभएको छ । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले दीगो विकासको खाका...

वैज्ञानिक ट्याक्सी भाडादर कायम गर्न सरकारसँग माग

काठमाडौं, १५ पुस । ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राज्य, उपभोक्ता र ट्याक्सी चालकहरुबीचमा...

कुमार घैंटेको समूह अझै सक्रिय रहेको खुलासा, लुट्दा लुट्दै तीन जना पक्राउ

काठमाडौँ, १५ पुस । प्रहरीको इन्काउन्टरमा मारिएका काठमाडौँका कुख्यात गुण्डा नाइके कुमार श्रेष्ठ (घैैंटे)का सदस्यहरु अझै पनि आपराधिक कार्यमा सक्रिय रहेको खुलासा भएको छ । काठमाडौंको जडिबुटीबाट पेस्तोलसहित तीन जना पक्राउ परेपछि यसको खुलासा...

काठमाडौँको चिसो शून्य डिग्रीमा झर्ने मौसमविदको अनुमान

काठमाडौँ, १५ पुस । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार...

झापाबाट खैरो हेरोइनसहित चार जना पक्राउ

बनियानी, १५ पुस ।  झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६ मा डेरा...

यस्तो देखियो काठमाडौँमा ल्होसारको उल्लास, हेर्नुस् १३ तस्वीरहरु

काठमाडौँ, १५ पुस । राजधानीमा तमु समुदायको महान पर्व ल्होसारको उल्लास देखिएको छ । खासगरि, राजधानीको टुँडिखेलमा झाँकी र परम्परागत शैलीमा तमु समुदायको भीड लागेको छ । राजधानीको बिभिन्न ठाउँमा छरिएर रहेका तमु समुदायहरु...

यसरी बित्यो सन् २०१८ : बन्यो निर्वाचन र सङ्घीयता कार्यान्वयनको वर्ष

-भीष्मराज ओझा  काठमाडौँ, १५ पुस । सन् २०१८ विभिन्न राजनीतिक उतारचढावका घटनाले विश्व राजनीतिक मञ्चमा अविस्मरणीय रहे झैं नेपालका लागि पनि यो वर्षलाई निर्वाचन र सङ्घीयता कार्यान्वयनको दृष्टिले सम्झनलायक बनायो । सन् २०१८ मा...

गोकर्ण विष्टको ‘एक्शन’ले पूर्णता पाउँदै : सुरु भयो प्रदेशबाटै श्रम स्वीकृति

काठमाडौँ, १५ पुस । वैदेशिक रोजगारीमा जानेहरूलाई प्रदेशबाटै श्रम स्वीकृति दिन सुरु गरिएको छ । सातै प्रदेशबाट श्रम स्वीकृति जारी गर्ने तयारी गरेको सरकारले पहिलो चरणमा आइतबार प्रदेश २ को जनकपुर र प्रदेश ५...
1 6,050 6,051 6,052 6,053 6,054 11,451