शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

कोपको २४औँ सम्मेलनमा सहभागी भएर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैँ, २० मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...

पश्चिमी वायुको प्रभावले तापक्रम घट्यो, चिसो अझै बढ्ने

काठमाडौँ, २० मङ्सिर । पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ । उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो ।...

ऊर्जा सचिव उपाध्यायले राजीनामा दिए, यस्तो छ कारण

काठमाडौँ, २० मंसिर । ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला उनले राजीनमा दिएका हुन् । उपाध्यायले आगामी फागुनमा अवकास पाउँदै थिए । उपाध्यायले विद्युत...

आहा ! ‘ब्युटिफूल’ इन्स्पेक्टर साहेबहरू

काठमाडौं, २० मंसिर । सुरक्षा निकायको कुनै इकाईको प्रमुखलाई ‘साहेब’ भन्ने चलन स्वभाविक छ । कोही डरले भन्छन् कोही रहरले भन्छन् । केही प्रमुखसँग भेट्दा भने धेरैको मन फुरुङ्ग हुन सक्छ, उनका सुन्दरता देखेर...

राष्ट्रपति भवन अगाडी प्रदर्शनमा उत्रिएका १५ जना पक्राउ

काठमाडौँ, २० मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शनमा उत्रिएका १५ जनलााई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो ‘निर्मलाका निम्ति न्याय’ अभियानले न्याय माग्दै राष्ट्रपतिको कार्यालयको...

निर्मला पन्त प्रकरण : पक्राउ परेका तीन जना छुटे, एकजना हिरासतमै

काठमाडौँ, २० मंसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे सोधपुछ गर्न समातिएका पछिल्लो पटक समातिएका तीन जनालाई प्रहरीले छोडेको छ । उनीहरूलाई सोधपुछका लागि बुधबार दिउँसो बोलाइएको र साँझ छोडिएको...

काठमाडौँ भित्रका सबै विद्यालयको पोशाक एउटै बनाउने महानगरको तयारी

काठमाडौँ, २० मङ्सिर । काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक...

ओली भन्छन् – बुद्धिजीविहरुलाई जवाफ दिएँ भने थर्ला पर्नेगरि दिन्छु (भिडियोसहित)

काठमाडाैँ, २० मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केही बुद्धिजीवीमाथि प्रश्न गर्दै आफूले जवाफ दिए थला पर्ने बताएका छन्। नेपाल टेलिभजनबाट प्रशारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले केही बुद्धिजीवीहरुले तल्लो स्तरको टिप्पणी गरेको...

प्रचण्ड–नेपाल रणनीतिक योजनाको भुंग्रोमा यसरी फसे प्रधानमन्त्री ओली

-समाचार टिप्पणी/दैनिक नेपाल काठमाडौं, २० मंसिर । एसीया प्यासिफिक सम्मेलनमा सरकारको उपस्थितिलाई लिएर आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको स्वभाविक बचाऊ गरे । जनतासँग प्रधानमन्त्री कार्यक्रममा शालिन संवादमा देखिएका प्रधानमन्त्रीले उक्त सम्मेलनका विषयमा...

सरकारी कार्यालय सारेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

रोल्पा, २० मङ्सिर । जिल्लामा लामो समय सेवा प्रवाह गरेका महत्वपूर्ण सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरेको भन्दै रोल्पाको एक प्रतिनिधिमण्डलले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला समन्वय...

औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित

डोटी, मङ्सिर २० ।  डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि औषधि सेवन छोडनु भएको छ । आफ्नो रोग निको भइसकेकाले अब सधैँ औषधि...

बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

काठमाडाै, २० मङ्सिर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् । उक्त घटनामा...
1 6,054 6,055 6,056 6,057 6,058 11,389