
दाङ, ६ पुष । दाङमा शुक्रबार साँझ भएको बस दुर्घटनमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा परी अन्य १० जना घाईते भएका छन् । कृष्णसेन ईच्छुक पोलि टेक्निकल ईष्टीच्युट घोराही दाङको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उप–महानगरपालिका ३ राम्रीमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएकाहरुको उपचार भईरहेको छ । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । बस सडकबाट ७ सय मिटर तल खसेको थियो । उद्दारका लागि अहिले प्रहरी टोली खटिएको छ ।
यस्ताे छ प्रहरीले पठाएकाे जानकारी













प्रतिक्रिया