काठमाडौं, ८ पुष । घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया