बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

समाचार

यी कुख्यात अपराधीलाई जेलभित्र बस्न मन लागेन, गरे यस्तो काण्ड !

काठमाडौं, २१ कात्तिक । कुख्यात चाल्स गुरुमुख शोभराजले बाँकी सजाय मिनाहाको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । शोभराजले दायर गरेको रिटमा सर्वोच्चले सोमबार सरकार र कारागार व्यवस्थापन विभागसँग कारण माग गरेको छ...

सरकारले तोक्यो हेलिकोप्टरको नयाँ भाडादर

काठमाडौैं, कात्तिक । सरकारले हेलिकप्टर यात्राका लागि नयाँ भाडादर तोकेको छ । हेलिकप्टर कम्पनीले मनलागी भाडा उठाएको आरोप लागिरहेका बेला सरकारले भाडादर कायम गरेको हो । पर्यटक खोज तथा उद्धारका लागि कम्पनीले मनलागी भाडा...

यस्तो रह्यो ‘प्रज्ञा सिस्नुपानी देउसी’, नेताप्रति खबरदारी

काठमाडौँ, २० कात्तिक । दिपावलीको उपलक्ष्यमा विगत वर्ष झै यसपाली पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध...

‘प्रदेश सरकारले मदरसा बोर्ड गठन गर्ने’

महोत्तरी, २० कात्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय तराईका दलितभन्दा पछि परेकाले प्रदेश सरकारले ‘मदरसा बोर्ड गठन’ गर्न लागेको बताउनुभएको छ । महोत्तरीको गौशालास्थित मदरसा गौसिया इमदादुल गुर्वाले आज...

काङ्ग्रेसको आर्थिक नीति तयार हुँदै

काठमाडौँ, २० कात्तिक । नेपाली काङ्ग्रेसले पार्टीको महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारीलाई तीव्र गति दिएको छ । पार्टीले सो कार्यका लागि सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा आर्थिक नीति मस्यौदा समिति गठन...

राष्ट्रलाई एकताबद्ध बनाउन खेल सशक्त माध्यम हो : प्रचण्ड

पोखरा, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाउने सशक्त माध्यम खेल भएको बताउनुभएको छ । पोखरामा सम्पन्न क्रिकेटको पोखरा प्रिमियर लिगको मंगलबार यहाँ आयोजित...

रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शैली पुनर्विचार गर्न निर्देशन

काठमाडौं, २० कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्निविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र...

दोस्राे अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बनाउन उपयुक्त : नेता नेपाल

बारा, २० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम निजगढमा नै गर्दा उपयुक्त हुने सुझाएका छन् । बाराको कोल्हबी कार्यक्रममा जाने क्रममा...

बिजय गच्छदार बने काँग्रेस उपसभापति, महासमिति बैठक सर्‍यो

काठमाडौँ, २० कार्तिक । बिजयकुमार गच्छदार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको उपसभापति मनोनयन भएका छन् । मंगलबार बसेको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठले गच्छदारलाई उपसभापति बनाउने निर्णय गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले...

कर्तव्य ज्यान मुद्धामा फरार व्यक्ति २३ वर्षपछि पक्राउ

काठमाडौँ, २० कार्तिक । नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक व्यक्तिलाई २३ वर्षपछि पक्राउ गरेको छ । सुनसरी जिल्लाको साविक प्रकाशपुर गाविस–५ का राजेन्द्र राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो...

बाँकी म्यादभित्र अध्ययन सक्ने बेपत्ता आयोगको तयारी

–कालिका खड्का काठमाडौँ, २० कात्तिक । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ५५ जिल्लामा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन सकेको छ । बेपत्ता पारिएका व्यक्तिको आफन्तको उजुरीका आधारमा आयोगले ती जिल्लामा पुगेर विस्तृत अध्ययन सम्पन्न...

रक्षामन्त्री पोखरेलसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौैँ, २० कार्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका छन् । मंगलबार मन्त्री पोखरेलको कार्यकक्ष सिंहदरबार शिष्टाचार भेट भएको हो । मन्त्री पोखरेलले राजदूत ओगावालाई...
1 6,046 6,047 6,048 6,049 6,050 11,292