सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

बीबीएस तेस्रो वर्षमा अध्यनरत पूजा शर्माको मृत्यु

इटहरी, १ जेठ । सुनसरी जिल्लाको इटहरीमा घरको तीन तलामाथिबाट खसेर एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेकी छिन्। पूजाको मृत्युको कसरी...

सल्यानमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु

सल्यान, ३१ वैशाख । सल्यान जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ। सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा तीनको मृत्यु भएको छ । जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास...

प्रेसका नाममा छाडातन्त्र स्वतन्त्रता होइनः गोकुलप्रसाद बाँस्कोटा

चितवन, ३१ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने टिप्पणी गरेका छन् । मन्त्री बास्कोटाले भने कोही मानिस कुरै नबुझी दौडिरहेको बताए । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको...

अष्ट्रेलियाको ‘पीआर’ छ भन्दै ठगी गर्ने युवती पक्राउ

काठमाडौँ, ३१ बैशाख । आफूसँग अष्ट्रेलियाको पीआर रहेको भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । साथै, उनको अपराधमा सघाउने कन्सल्टेन्सी सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपरधा महाशाखाको टोलीले...

स्वाभिमान यात्रालाई आन्दोलनकै रुपमा अघि बढाउने राप्रपाको निर्णय

काठमाडौं, ३१ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रालाई आन्दोलनकै रुपमा सञ्चालन गर्ने भएको छ । जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धीमान तामाङको अध्यक्षतामा मंगलबार सम्पन्न समितिको बैठकले मेची–महाकाली राष्ट्रिय स्वभिमान यात्राको...

आगलागीमा परि घाइते भएका बोहराको मृत्यु

सल्यान, ३१ बैशाख । सल्यानमा बैशाख २८ गते आगलागीमा परि घाइते भएका एकजनाको ज्यान गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडाँका ४७ बर्षिय खगेन्द्र बोहराको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको...

आठ जना शेर्पा चुचुरोमा पुगेसँगै खुल्यो सगरमाथा आरोहणको बाटो

काठमाडाैँ, ३१ बैशाख । यस वर्षको हिमाल आरोहण सुरु भएसँगै आठ जना नेपाली आरोही सगरमाथाको शिखरमा पुगेका छन् । आठ जना नेपाली गाइड मंगलबार दिउँसो १ः४५ मा चुचुरोमा पुगेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र...

तोडफोडको घटनाप्रति पत्रकार महासंघको आपत्ति

काठमाडाैँ, ३१ बैशाख । नेपाल पत्रकार महासंघले एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड गर्ने र पत्रकारलाई ज्यान मार्ने धम्कि दिनेविरुद्ध कारबाही गर्न माग गरेको छ। मंगलबार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति प्रकासित गरी ‘समाचारको विषयलाई लिएर वैशाख...

पुँजीवादी विकासका कारण पृथ्वीको दोहन बढ्यो : प्रचण्ड

काठमाडौँ, ३१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीवादी विकासका कारण पृथ्वीको दोहन बढेको बताएका छन् । पूर्वपधानमन्त्री समेत रहेका प्रचण्डले यसलाई रोक्न विकासको नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकतामा समेत...

१ लाख ८१ हजार नगदसहित २३ जना जुवाडे पक्राउ

काठमाडाैँ, ३१ बैशाख । प्रहरीले छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ८१ हजार ३५ रूपैयाँ र १० बुक तास सहित २३ जना पक्राउ गरेको छ ।  महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास खेलिरहेको अवस्थामा...

सार्वजनिक खरिद ऐन संशोधन गर्छाैँ : कार्यवहाक प्रधानमन्त्री पोखरेल

भक्तपुर, ३१ बैशाख । कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक खरिद ऐनका केही प्रावधान विकासको बाधकको आधार भएकाले उक्त ऐन संशोधन गरिने बताएका छन् । उनले केही ठूला निर्माण व्यवसायीले निर्माण कार्यको ठेक्का...

सत्तारुढ र प्रतिपक्षको एउटै स्वर : कर्मचारी कामप्रति जवाफदेही छैनन्

काठमाडौँ, ३१ बैशाख । सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले कर्मचारीहरु कामप्रति जवाफदेही नभएको आरोप लगाएका छन् । उनीहरुले सबै तहका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता कानुनी रूपमा नै गर्नुपर्ने माग समेत गरेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा...
1 5,635 5,636 5,637 5,638 5,639 11,394